Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नीति र प्रणालीकाे कुरा गरेर मात्र हुँदैन : नेता पाैडेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 4, 2022
29

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डतिर मात्र औंला ठड्याएर सुख नपाउने बताएका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाैडेलले भने, “नारायणकाजी श्रेष्ठ पार्टीमा प्रचण्डपछिकाे दाेस्राे वरीयताकाे नेता हाे । उहाँले प्रचण्डतिर मात्र औंला ठड्याएर सुख पाउनुहुन्न । अब रूपान्तरण हुने भनेकाे जनतामा जाने हाे । चुनाव आइसकेकाे छ । नीति र प्रणालीकाे कुरा गरेर मात्र हुँदैन, त्याे व्यवहारमा पनि देखिनुपर्छ ।”

नेता पाैडेलले एमसीसीमा प्रचण्डले लिएकाे निर्णय सही भएकाे जिकिर गरे । उनले थपे, “एमसीसीमा केही कमरेडहरूकाे सहमति छ । तर प्रचण्डले उचित समयमा उचित निर्णय गर्नुभएकाे छ । याे राष्ट्रघाती वा महाधिवेशनकाे म्यान्डेट विपरीत पनि छैन । यसकारण माओवादी फुटकाे संघारमा जाँदैन ।” उनले एमसीसी प्रकरणमा माओवादी केन्द्रभित्रकाे अन्तरविराेधमा नेत्रविक्रम चन्द विप्लवले खेल्न खाेजेकाे आराेप पनि लगाए ।

उनले भने,”एमसीसीमा हाम्राे पार्टीभित्रकाे मतभेदलाई लिएर विप्लवले स्पेस खाेज्नुभएकाे हाेला । केही प्राेभाेक गर्न खाेज्नुभएकाे हाेला । त्यसमा उहाँ सफल हुनुहाेला भन्ने विश्वास लाग्दैन । नारायणकाजी श्रेष्ठले याे कुरा पक्कै बुझ्नुभएकाे छ ।” साथै नेता पाैडेलले आगामी चुनावमा गठबन्धन दलहरूबीच तालमेल हुने ठाेकुवा पनि गरे । रूस-युक्रेन युद्धमा नेपालले लिएकाे निर्णय हतारिएर गरिएकाे उनकाे धारणा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved