Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युवा पुस्ता नै परिवर्तनकाे संबाहक हाे : युवा ब्यवसायी रिजाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 4, 2022
1.8K

दिपेश श्रेष्ठ। साँच्चिनै याे देसलाई परिवर्तन र देसबाट गरिबी कम गर्ने हाे भने देस युवाहरुलाई जिम्मा दिन जरुरि छ।
२००७ साल पछिका कयाैँ परिवर्नले देसमाकेही राजनितिक परिवर्नहरु न आएको त हैन तर साँच्चै नै राजनैतिक परिवर्तले देसमा नागरिककाे आर्थिक अवस्थामा भने परिवर्तन न ल्याएकै मान्न सकिन्छ।

जहानिया राणा सासनलाई उत्ताेपार्दै देसमा प्रजातन्त्र आयाे तरै पनि जनता गरिव, ०४६ सालकाे भनाैँ या २०६२/६३ । के याे देसमा राजनितिक परिवर्तनबाट नागरिककाे जीवन स्तरमा परिवर्तन आयाे त?

२०४६ पछि त झनै देस द्वन्दमा जाँदा देसका कयाैँ कल कारखानाहरु धाराशायि भएर बन्द हुन पुग्याे। यसकै उपलभ्दि मान्न सकिन्छ दैनिक २ देखि ५ हजार हाराहारिमा युवाहरु बिदेशीन बाध्य भए।

राजनितिक नियुक्तिले कार्यकर्ताकाे भर्तिकेन्द्र बनिदिँदा  कम्पनि चलाउन सक्ने अवस्था रहेन भने महँगिले आकाश ताक्याे तर पनि श्रमिककाे दैनिक ज्यालामा महँगिकाे अनुपातमा बृद्दिनहुनु दुखद पक्ष मानिन्छ।

२०६२/६३ पछि २४०बर्षे राजतन्त्रकाे अन्त सँगै आएकाे गणतन्त्र त झनै गरिवमारा देखियाे कि यसियाकै महँगाे कर ( २७%) लागुहुँदा बचेकाे कम्पनिहरु पनि एकाद बाहेक चिलिमनै फर्कियाे।
राजनितिमा पुरानै साेचका मानिसले सँधै नेतृत्व सम्हालि रहँदा देसकाे अर्थ तन्त्रनै घुँटा टेक्ने अवस्था हुँदा १८ घण्टाकाे लाेडसेडिङ झनै बिर्सन नसकिन राेग थियाे तर सत्ता परिवर्तन सँगै फेरियकाे युवा प्रसासक कुलमानबाट परिवर्तनकाे संभावनाहरु देखिँदै आयाे।

देस संघियतामा गएपछि भने शहरमा मात्र हैन गाउँहरुमा पनि केही मानिसमा परिवर्तन सुरु भयाे भने बिकास र ब्यबसायमा पनि युवाहरुले स्थान पाउनथालेकाे देखिन्छ।
यसकै एउटा उदाहरणमा लिन सकिने खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १ दिक्तेलमा अवस्थित हाेटल शुभदिनकाे प्राेप्राइटर कबिराज रिजाल।

२२ बर्षकै उमेरमा एक असल र सबल युवा ब्यवसायिकाे परिचय बनाउन सफल रिजालकाे पहलमा विभिन्न संघ संस्था तथा सरकारि निकायहरुबाट अनुदान सहितकाे सहायता जुटाएर आफेनाे जिल्लावासि युवा शक्तिहरुलाई तरकारिखेति तथा बाख्रापालमा उत्साहित गर्दै ती युवाहरुलाई बिदेसिनबाट राेक्न सफल छ।

 

उच्चमाध्यमिक तहमा अध्ययनरत युवा ब्यवसायि रिजाल ब्यवसायमा मात्र नभई समाज सेवा र राजनितिमा पनि उत्तिकै अग्रसर देखिन्छ । नेकपा एमालेकाे भातृसंगठन अनेरास्ववियु खाेटाङमा आबद्ध रिजाल केही समय अघि अनेरास्ववियु खाेटाङले आयाेजनागरेकाे पाँचदलिए गठबन्धन सरकारले गरेकाे पेट्राेलियम पदार्थ लगायतकाे मूल्य वृद्धि बिरुद्धकाे मसाल जुलुस सहितकाे बत्तिबालेर सरकार खाेज्ने कार्यक्रमकाे पनि प्रमुखकाे रुपमा प्रस्तुत रहेकाे थियाे।

२१औँ शताब्दिकाे समय भनेकाे नयाँ युग भएकाे र देस,राजनिति, व्यापार ब्यवसाय साथै बिभिन्न क्षेत्रमा युवाहरुलाई परिचालन गर्न सकेमात्र देसमा समृद्धि आउने र गरिबी अन्तकाे पथ तय हुने बताउने रिजालले हिजाेकाे परिवर्तन र अबकाे भावि पुस्ताकाे लागि ल्याउनु पर्ने परिवर्तकालागि अहिले देखिनै युवाहरुलाई अग्रपंतिमा उत्रन आह्वान सहित आफै अघि सरेर आम युवाहरुमा हाैसला र हिम्मत दिने बताउछन्।

जिल्लामै पहिलाे स्तरीय हाेटल शुभदिन संचालक रिजालले राजधानिका हाेटलहरुमा पाईने कुनै हाेटलकाे भन्दा गुणस्तरमा कमि नदिने र सन्तुष्ट ग्राहक नै आफ्नाे लागि भावि अग्रपथकाे असल सिँडिकाे रुपमा लिने प्रण गर्दछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved