Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रावा क्याम्पस खाेटाङकाे उदाहरणिय काम ” छाेरि सँगै बुहारि पढाउ ” सासू र छोरी पढाउने आमालाई सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 28, 2022
1.3K

प्रेम श्रेष्ठ, खाेटाङ। खोटाङको रावा बेसी गा.पा.-२ स्थित रावा क्याम्पस खार्पाले १४ औँ बार्सिक उत्सव सम्पन्न गरेको। आज क्याम्पस संचालक समितिका अध्यक्ष तथा रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को सभापतित्वमा र क्याम्पस संरक्षक समितिका सम्योजक हरि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

आज कृषि अर्गानिक खेती चुनौति विषयमा मा. वि. स्तरीय वक्तित्वकला प्रतियोगिता, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायत विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव सम्पन्न गरिएको हो । कार्यक्रममा क्याम्पसले छोरी पढाउने आमा र बुहारी पढाउने सासुलाई समेत सम्मान गरिएको थियो।

Open photo

हलेसी तुवाचुङ्ग न.पा. १० का बुहारी पढाउने देवीमाया पुरी र रावा बेसी गा.पा.-२ खार्पाका छोरी पढाउने आमा विष्णु कुमारी श्रेष्ठ लाई नगद रु. १,५००/- (पन्ध्र- पन्ध्र सय) सहित सम्मान पत्रले सम्मान गरिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए । कार्यक्रममा गा.पा. उपाध्यक्ष समला राई, कार्यपालिका सदस्य पुन्यकुमारी मगर, कार्यपालिका सद्स्य रिजन भुजेल, शिक्षा शाखा प्रमुख तिर्थराज दाहाल पालिकाका कर्मचारी, विभिन्न पार्टीका पाटी प्रतिनिधिहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved