अहिले एमसीसीबारे मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा प्रस्तुत गरिँदैछ । अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा प्रस्तुत गरेका हुन् ।