Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हलेसि तुवाचुङ नगरपालिकाद्वारा नगरकाे १६ कृषि तथा आमा समुहलाई कुटानिपिसानि मिल बितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 22, 2022
696

खाेटाङ। हरेक नयाँ र उदाहरणिय कामहरु गर्दै नगरवासिहरुकाे नजिक बनेकाे जिल्लाकाे १० स्थानिय निकाय मध्य छुट्टै परिचय बाेकेकाे हलेसि तुवाचुङ नगरपालिकाेले शिक्षा,स्वास्थ्य र यातायातकाे क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएकाे छ।

केही दिन अघि उक्त नगरपालिकाले नगरकाे विभिन्न स्वास्थ्यचौकीहरुमा स्वास्थ्य शिविरमार्फत २७७ जना पाठेघर परिक्षण सहित सफल उपचारगरि महिलाहरुकाे सेवा गरेकाे थियाे। खेलकुद बिकासकाे लागि विभिन्न वडाहरुमा खेल मैदान बनाउदै आएकाे नगरपालिकाले नगरवासिहरुमा शिक्षा र प्रविधिसँग संबन्धित साथै सीप र राेजगारिमुलक तालिमहरु संचालन गर्दै आएकाे छ ।

यस्तै , महिलाहरुकाे घरयासि काममा समय बचत हाेस साथै काममा सजिलाेहाेस भन्ने हेतुले नगरपालिका अन्तर्गत महिला बालबालिका साखालाई विनियाेजित बजेटबाट नग,काे १६ वटा बृषक तता आमा समुहहरुलाई १६ वटा विद्धुतिय मिल बितरण गरेकाे छ।

खाेटाङकाे दुर्छिम स्थित नगरपालिकाे कार्यालयमा ती कृषि तथा आमा समुहलाई ती मिलहरु बितरण गर्दै नगर प्रमुख इबन राईले ” यति मात्र हैन , मेराे नगरकाे विभिन्न उमेर समुहकाे नागरिकहरुलाई राज्यकाे तर्फबाट आएकाे कुनैपनि सेवा र सुबिधाहरुबाट अलग राख्दैनाैँ, नगरपालिकाकाे बजेट हुन्जेल तपाइँहरुकाे हरेक दुख र अप्ठेराे परिस्थितिमा सहयाेगि भुमिकामा रहने छाैँ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved