Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसीसी संसदबाट पारित नहुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 21, 2022
0 shares

काठमाडौं । अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् ।

देउवाले एमसीसी अनुमोदन गराउन या त सत्ता गठबन्धनको पूर्ण साथ पाउनुपर्छ या नेकपा एमालेको । गठबन्धनमा काँग्रेसमात्र एमसीसीको पक्षमा छ । जसपाको डा. बाबुराम भट्टराई समूहमात्र एमसीसीको पक्षमा खुलेको छ । प्रचण्ड र माधवकुमार नेपालले पार्टी बैठक नै राखेर एमसीसीको विपक्षमा जाने निर्णय गरिसकेका छन् ।

नेकपा एमाले एमसीसीबारे अनिर्णित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको पक्षमा जान प्रधानमन्त्री पद नै मागेको खुलिसकेको छ । त्यसमा देउवा तयार भएनन् । ५ फागुनको साँझ राजनीतिक लेनदेनको कुरा मिल्न लागिसकेको थियो तर देउवा प्रधानमन्त्री छाड्न तयार भएनन् ।

अब एमसीसी पारित हुन देउवासँग आवश्यक मत छैन । काँग्रेसको ६१, जसपाको १८ र लोसपाको १३ मत हुँदा पनि ९२ मत हुन्छ । त्यो प्रतिनिधि सभाको बहुमत होइन । उपस्थित संख्याको बहुमत बनाउन ९२ मत आउँदा पनि माओवादी र नेकपा एसले बैठकमा अनुपस्थित जनाउँदा एमाले उपस्थित भएमा पुग्दैन ।

यसकारण एमसीसी पारित नहुने देखिएको छ । बरु एमसीसीकै विरोधमार्फत् कम्युनिस्ट शक्तिहरुले एकताको बिन्दु तयार गर्न थालेका छन् । उनीहरु गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved