Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साेझा समुदाय र चतुर राजनितिज्ञ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2022
[webverse_shares]

भनिन्छ नि, धन,मान,बुद्दि र बल यी चारै कुरा कुनै मानिसमा हुन्न, तर पनि मानिस उल्लेखित चारै बाटाेहरुमा आफुले आफैलाई पुरक साबित गर्न तम्सिन्छ। हाे, अल्पसंख्यक धार्मिक समुदाय भनेर ताेकिएकाे नेपालकाे ख्रीष्टियन समुदायभित्रबाट आज  नवाैँ स्थानकाे र निर्वाचन आयाेगमा दल दर्ताकाे १८० औँ संख्यामा नाम लेखाउदै ” सामाजिक एकता पार्टि” दर्ता भयाे। २०६४ साल देखि आजकाे मिति सम्म निम्न लिखित पार्टिहरु निर्वाचन आयाेगमा दर्ता भए तर केही मात्र नाम चलिरहन सफल छ।

नेपाल परिवार दल  :एकनाथ ढकाल
नेपाल राष्ट्रिय दलिद : परिषद कैलाश साहसंकर
राष्ट्रिय मुक्ति : आन्दोलन जयवन्तबिक्रम शाह
जनजागर पार्टि नेपमल :  लोकमणि ढकाल
जन प्रजातान्त्रिक नेपाल : गुण बि क
पिपुल्स पार्टि : शेरबहादुर कार्कि
नेपाल दलिद पार्टि : मेघबहादुर बि क
आमूल परिवर्तन मसिह पार्टि नेपाल : भरत गिरि
सामाजिक एकता पार्टि : सि बि गहतराज

यत्राे संख्यामा पार्टि याे सानाे समुदायलाई आवस्यक कि रहर त ?? बिगदलाई हेर्ने हाे भने अझै जिवित रहेकाे धर्मगुरुहरु हुन जसले तिनै माथि उललेखित पार्टिका नेताहरुलाई हाम्रा मान्छे हुन भाेट दिउँ भनेर माननीय बनाए तर ती चर्चका साेझा बिश्वासिहरुले यी माननियहरुबाट के पायाे?? समुदायबाट प्रतिनिधित्व गर्ने अगुवाहरुले राजनिति गर्नु हुन्न भन्ने हैन तर समुदायकै भाेटकाे आशमा पार्टि खाेलेर राजनिति गरिनाे समुदायकालागि घातक हाे।

पाैडि सके समुद्रमा खेलिन्छ नसके पाेखरिमा तर कुवामा हुन्न, कुवा जत्राे समुदायमा पाैडन रहरगर्ने नेताहरु धेरै भयाे। सबै पार्टि र नेताहरुकाे चुनावि घाेषणा भने समुदायकाे लागि हितकारि काम गर्ने जस्तै:- समाधि स्थलकाे सरकार सँग माग गर्ने, ख्रीष्टमसकाे लागि सार्वजनिक बिदा माग्ने, आफुले अबलम्वन गरेकाे धर्मकाे अधभ्यास स्वतन्त्र रुपले गर्नपाउने अधिकार दिलाउँछाैँ।

समुदाय सिधा र साेझा भएकाे हुँदा जे भने पनि सहमति जनाई दिँदा हामिले नै यस्ता मानिसहरुलाई शरण दियाैँकि उनिहरुले ख्रीष्टियनज जनहरु र मण्डलि भवनहरुनै भाग लगाउन सफल भयाे। विभिन्न संघ संगठनहरुले दाविकासाथ भनिरहेकाे छ कि मेराे मातहदमा यतय चर्च छ र यति विश्वासि संखया छ।। के चर्च र विश्वासिहरु यी नेताहरुकाे पेवा हाे??

याे पुस्ता भनेकाे जाेखिमपुर्ण र आक्रमक भएकाे हुँनाले साँच्चिनै यिनै पुस्तालाई प्रयाेगगरि यी समुदायका नेताहरुले अवसरलिने याेजना बनाउदै छ।तर, समुदाय कदापि बिक्नाे हुन्न। “मेरा पिताकाे घरलाई डाकुकाे अड्डा नबनाउ” तिनै दाेहाेराे चरित्र देखाउने नेता र धर्मगुरुले पढ्ने धर्म शास्त्रले भन्छ तर याे बचनलाई कसरी बहन गर्याे त यी चलाखहरुले? भन्ने सवाल छ।

” अन्य जातिहरुका बिचमा पर्मेश्वरकाे नाउँ तिमिहरुद्वारा नै निन्दित भएकाे छ “ के सच्चा विश्वासिहरु र मण्डलिहरुले आफना पाष्टरहरुलाई उनिहरुकाे चरित्रमाथि बाेल्न नसक्दाकाे नतिजा तिनै पाष्टरहरुले मिलेर एउटा झुण्ड तयार गरे र अन्तमा चर्चभित्रै राजनिति सुरु गर्न सफल भएकाे छ। कुनै पनि राजनिति गर्ने चाहे धर्मगुरुनै किन नहाेस  झुट बोल्नो उसकाे पेसा बचाउकाे माध्यम भएकाे हुँदा के पर्मेश्वरकाे पवित्र वचन बाेल्ने मुखले झुट बाेल्न मिल्छ ? यदि मिलदैन भने त्यस्ता धर्मगुरुले मण्डलिमा रहेर मण्डलिकाे जिम्मेवारी बाेक्न मिल्छ ?

अत:  देसभरिकाे कुनै पनि ठाउँमा रहेकाे मण्डलिहरुले निर्णय लिन जरुरि छ कि कुनै पनि पाष्टर वा अगुवा कुनै पार्टिकाे सदस्यतावाहक छन भने मण्डलिकाे कुनै पनि जिम्मेवारी बाट हटाउन जरुरि छ। यसकाे मतलव याे हैनकि उसले मण्डलिभित्र पर्मेश्वरकाे सेवा गर्न नपाउने भने हैन किन भने ” एउटा नाेकरले दुईवटा मालिककाे सेवा कदापि गर्न सकदैन” । file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved