काठमाडौं । चर्चित नायिका रेखा थापाले विवाह गरेकी छिन्। उनले अमेरिका बस्ने बलराम शाहीसँग हालै कोर्ट म्यारिज गरेको खुलेको छ । थापाले आज प्रणय दिवसकै अवसरमा आफूले विवाह गरेको कुरा खुलासा गरेकी हुन् ।
- September 29, 2026