Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बन्दाबन्दै भात्कियो अस्पातलको पर्खल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2022
116

दिनराज कार्की,खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरन्रतिका क्रममा निमार्ण शुरु गरिएको पर्खाल निमार्ण सम्म्पन नहुदै भत्किएको छ । जिल्ला अस्पतालमा स्तरोन्रति गर्न भवन निमार्णधिन भवनको वाल १५ शैया बाट बढाएर ५० शैया बनाईने लागि त्यसको आवश्यक भवनको निमार्ण क्रममा शुरु गरिएको पर्खा भत्किएपछि लथाङि भएको छ ।

२०४९साल देखी १५ शैयाको अस्ताल बाट सेवा दिदै आएको जिल्ला अस्पताललाई   ५० शैया स्तरउन्नती गर्न अहिले पुरानो भवन हटाएर नयाँ निमार्ण गर्न भवन ठेक्का लिएको श्यामसुन्दर-रामसागर -नेपाल फुलबारी जेविले निमार्ण  कम्पनिका लापरबाही कारण पर्खाल पुरा नभई भत्किएको छ ।

पर्खाल भत्किएपछि बिरामी राख्रे कक्ष पनि जोखिममा परेको छ । नयाँ भवन निमार्ण नहुँदा सम्म अस्पताललाई सेवा निरन्तर दिई अस्थाई भवन बनाएको बिरामी कक्षको भवनको पर्खाल भत्किए पछि भवन नै जोखिम परेको छ ।

नयाँ भवन निमार्ण लागि बजेट २१ करोड ठेक्का सम्झौता भएको थियो। गत असारमा भएको सम्झौता साढै दुई बर्ष भित्र निमार्ण सम्पन्र गनुपर्ने छ ।

नयाँ निमार्णधिन भवन चार तले आरसिसि पक्की भवन निमार्णको काम सुरु गरिएको छ । तल्लो तलामा ओपिडी कक्ष, आक्स्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स रे कक्ष, आकस्मिक कक्ष सेक्युरिटरी कक्षा लगायतका संरचना निमार्ण गर्न योजना रहेको छ ।

गुणनस्तर हिन काम गर्दा वाल बनाएकै पश्चिमपटि लगाएको पर्खाल सम्पन्र नहुदै भत्किएको छ । अस्पतालमा सामुदाय सेवा समेत भरपर्दो नहुँदा धेरै बिरामी जिल्ला बाहिर जानेपर्ने अबस्था छ ।

जिल्ला अस्पताल खाेटाङका व्यवस्थापन प्रमुख तथा जिल्ला समनवय समिति खाेटाङका प्रमुख समेत रहेका बबि चाम्लिङले उक्त निर्माण कम्पनिलाई गुणस्तरिय काम गर्न निर्देशन दिईसकिएकाे बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved