Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रणवजंग पाण्डे बने फर्मुला प्लसकाे बिजनेश प्रमाेशन कन्सलट्यान्ट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 11, 2022
551

काठमाडौं । युवा उद्यमी प्रणवजंग पाण्डे नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिम एण्ड याड्स मिडिया प्रा.ली.को बिजनेश प्रमोशन कन्सलट्यान्टमा नियुक्त भएका छन् ।

कम्पनीका सञ्चालक तथा प्रवन्ध निर्देशक मनोज बोगटीले युवा उद्यमी पाण्डेजस्तो जुझारु, क्रियाशिल र व्यवसायिक व्यक्ति कम्पनीमा जोडिँदा व्यवसायिक प्रवद्र्धनमा टेवा पुग्ने र आगामी दिनमा गुणस्तरीय कार्यक्रम उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

 

पाण्डे घरानाका तेस्रो पुस्ताका व्यापारी हुन्, प्रणवजंग । बाजेदखि नाति पुस्ता सम्म ब्याबसायमै सक्रिय छन् । लोमस ग्रुपमा प्रणवका पिता प्रबलजंग पाण्डेले सिमेन्टका साथै प्रोडक्सनको पाटो हेर्छन् । काका प्रज्वलजंगले औषधी उद्योग हेरेका छन् भने अर्का काका प्रतापजंग पाण्डेको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छन् ।

नेपाल एकीकरणका एक महानायक कालु पाण्डेका वंशज प्रणवजंग पाण्डे २०५८ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका हुन् । काष्ठमण्डप स्कुलबाट एसएलसी गरेपछि प्रणवले १२ कक्षासम्म ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढेका हुन् । अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा बीबीए अध्यनरछ छन् ।

 

व्यापारमा प्रणवकाे आत्मविश्वास गजबकै छ ।प्रणवका व्यवसाय गुरु या प्रेरणास्रोतचाहिँ हजुरबुबा प्रदीपजंग पाण्डे नै हुन् । पढेका कुरा कसरी व्यवहारमा ल्याउने भन्ने शिक्षा उनले हजुरबाबाटै पाए । हजुरबुबाले उनलाई दिनको एउटा न एउटा नयाँ कुरा सिकाइरहेका हुन्छन् ।

हजुरबा उनलाई व्यापारसँगै सामाजिक उत्तरदायित्वबारे पनि स्मरण गराइरहन्छन् । त्यसैले सानै उमेरमै उनले सामाजिक कार्यमा चाख दिन थाले । यसैकाे उपज स्वरुप प्रणवले गतबर्षकाे काेभिडमाहामारिकाे समयमा स्वदेसमै गुणस्तरिय सेनिटाइजरकाे उत्पादन समेत गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved