Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसीसी पास/फेल जे भएपनि हामी निर्वाचनसम्म सरकार छोड्दैनौं, सिंचाईमन्त्री भुसाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 7, 2022
116

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफुहरु तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारेकी छिन् । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारबाट बाहिरिने भनेको समाचर आएपछि मन्त्री भुसालले यस्तो स्पष्ट पारेकी हुन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री भुसालले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने दाबी गरिन् । उनले भनिन्,‘ऋषिजी ढुक्क हुनुहोस, हामी निर्वाचनसम्म नै सरकारमा रहन्छौं । यो गठबन्धन पनि तलमाथि हुँदैन् ।’ उनले एमसीसी पास वा फेल जे भएपनि पाँच दलीय गठबन्धन कायम रहने दाबी गरिन् ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग एमसीसी, संसद्को अवरोध हटाउने र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका थिए । प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र पनि हिजै बाहिरिएको थियो ।

उता, एमसीसीले पनि पनि एमसीसीबारे यही फेब्रुअरी २८ तारिखसम्म अन्तिम निर्णय लिन भनेर देवा र र प्रचण्डलाई समयसिमा तोकेको छ । प्रधानमन्त्री देउवा जसरी भएपनि एमसीसी अघि बढाउने पक्षमा छन् । उनले यसको लागि बरु गठबन्धन तोड्नुपरे पनि तोड्ने र एमालेको सहयोग लिनेसम्मको तयारी थालेका छन् । प्रचण्डले भने यथास्थितिमा एमसीसी पास गराउन नसकिने भन्दै यसलाई एमालेको समेत सहयोगमा चुनावपछि छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved