Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आर्थिक अभावकै बावजुद पनि काेभिडका बिरामिकाे उपचार गर्दै चागुनारायण हस्पिटल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2021
[webverse_shares]

जेठ ३,भक्तपुर। बिश्वभर आतंक फैलाएर जनजिवनलाई अस्तब्यस्त बनाउने काेराेना भाईरसका कारण देसकाे प्राय सबै भुभागमा काेराेना संक्रमण देखियकाे छ।दैनिकरुपमा संक्रमितकाे संख्या बढ्दैगएकाे छ भने मृतुकाे संख्यापनि दिननुदिन बढ्दाेछ। उक्त समस्याबाट भक्तपुर जिल्लापनि अछुताेरहन सकेकाे छैन ।साेहि जिल्लाकाे चाँगुनारायण नगरपालि पनि संक्रमितकाे उच्चस्थानमा रहेकाे नगरपालिका पर्दछ।

 

अरुठाउँमा जस्तै यहाँको पनि व्यापारी,ब्याबसायि तथा सर्बसाधरण मानिसमा संक्रमण देखिएकाे छ। हालकाे चाँगुनारायण नगरपालिका ४ पिखेलमा २०५५सालदेखिनै पिखेल स्वास्थ्यचाैकिकाे रुपमा संचालित हेल्थपाेष्ट ले २०७७ मंसिर २९मा नयाँभवन सहित “चाँगुनारायण अस्पताल” काे रुपमा स्थानिय बासिहरुलाई सेवा दिन थालेकाे हाे। २५ बेड क्षेमताकाे हस्पिटल भयपनि हाल उक्त हस्पिटलमा हाल १० बेड संचालन गरियकाे छ भने अहिलेकाे विषम परिस्थितिमा जिल्लामा भक्तपुर हस्पिटल, डा: इवामुरा हस्पिटल लगायत थुप्रै हस्पिटलहरु भयतापनि संक्रमणकालिन अवस्थामा आफ्नाे नगरकाे नागरिकहरु लाई उपचारमा सहजिकरण काे लागि यस हस्पिटलले पनि ८ जना बिरामी सहित आईसाेलेसन संचालन गरिएकाे छ।

 

यउटा एम्बुलेन्स सहित विभिन्न दर्जाकाे गरी २२ कर्मचारि कार्यरत उक्त हस्पिटलमा संक्रमित बिरामिकाे अवस्था अन्य हस्पिटलहरुकाे भन्दा राम्राे र बिरामिहरु याे हस्पिटलकाे सुविधा राम्राे भएकाे बताउछन् भाैतिक पूर्वाधार संयाेजक तथा ३ नम्मर वडा अध्यक्ष श्याम शुन्दर धिमाल। स्थलगत रुपमा हाम्राे टिमले पनि साे हस्पिटलमा उपस्थित भई बिरामि ,कर्मचारि तथा बिरामिकाे आफन्त सँग हस्पिटलले दिएकाे सेवा तथा हस्पिटल कर्मचारिले बाेल्ने र गर्ने व्यवहार काे बिषयमा बुझ्दा ” १० अैँ बर्ष देखि संचालनमा ,रहेकाे हस्पिटलहरुले दिएकाे सुबिधा भन्दा ३/४ महिनाबाट संचालित हस्पिटल ले अतिनै राम्राे सेवासुबिधा दिएकाे र हस्पिटलकाे कर्मचारिहरुले पनि बिरामिलाई आफ्नाे परिवारकाे सदस्यकै रुपमा सम्मानजनक व्यवहार गर्ने गरेकाे बताउछन् बिरामिकाे आफन्त रबि हमाल ” ।

 

बुवालाई गाराेभएपछि भक्तपुर तथा काठमाडाैकाे विभिन्न हस्पिटलहरुमा आईसियु बेडहरु खाेज्दा नपाएको र अन्तमा याे हस्पिटलमा आयर राम्राे सग मेराे बिरामिकाे उपचार भयकाे छ, दिनानुदिन बिरामिकाे स्वास्थमा क्रमिक सुधार भयकाे छ, रबिले थपे। सरकारले छुट्यायकाे बजेटलाई उचित तवरले प्रयाेग गर्दै अन्य स्थानहरुमा हस्पिटल सिलान्यास हुदा यस चागुनारायण हस्पिटल मानिय कृष्णगाेपाल श्रेष्ठले गत मंसिर २९ मा उद्घाटन गरि संचालनमा ल्याइएकाे भयपनि अहिले काेभिड हस्पिटलकैरुपमा सेवा दिई रहेकाे बताउछ अध्यक्ष धिमाल ।

“”जिल्लाकाे विभिन्न हस्पिटलहरुमा अक्सिजनकाे अभाब देखिएपनि यस हस्पिटलमा भने उक्त वडा का सदस्य दिनेश खनाल र भाैतिक पूर्वाधार संयाेजक तथा ३ नम्मर वडा अध्यक्ष श्याम शुन्दर धिमालकाे अथक प्रयासकाे बावजुद कुनैअभाव देखिएकाे छैन।

निर्माण पुर्णरुपले नसकियपनि आफ्नाे नगरिकहरुले संक्रमणकालिन अवस्थामा अन्यत्र जान नपराेस भनेर बजेट अभावकै बावजुदपनि १० बेड मात्रै राखेर भएपनि सेवासुरु गरेकाे र अपुग स्वास्थ्य सामग्रिकाेलागि नगर प्रमुख साेम मिश्र ,४ नाम्मर वडाका सदस्य दिनेश खनाल लगाएत भाैतिक पूर्वाधार संयाेजक तथा ३ नम्मर वडा अध्यक्ष श्याम शुन्दर धिमाल जस्ता जनप्रतिनिधी हरुले स्वस्थ्य मन्त्रालयसग समन्वय गगरिरहनाे भएकाे ले स्वास्थ्य मन्त्रालयबाट केही थप बजेट लिएर २५ बेडनै संचालन गर्ने याेजनारहेकाे हस्पिटल ब्यबस्थापन समितिकाे उपाध्यक्ष साधुराम दाहालले बताए। “अक्सिजन ब्यवस्थापन र एक्स्रे मेसिन ल्गायतक उपकरण को आवश्यक पूरा भएमा स्थानीय सरकारले चलाएको अस्पताल मध्य राम्रो असपताल हुनेथियो । दाहाल थप्छन “”

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved