Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपरचित सुमोले ठक्कर दिदा उदयपुरको २८ बर्षिय युवकको मृत्यु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 24, 2022
393 shares

आकाश मगर,उदयपुर  । उदयपुरको २८ बर्षिय युवकको सुमोको ठक्करबाट हिजो सिन्धुलिमा मृत्यु उदयपुरको त्रीयुगा नगरपालिका वडा न ७ कालिखोला पाखाटोलका कुमार भनिने मानबाहादुर खत्रीको अपरचित सुमोले ठक्कर दिदा मृत्यु भएको छ।

काठमाण्डौमा ग्रील उधोग सञ्चालन गर्दै गरेका २८ बर्षिय खत्री आफ्नो गाउँ फर्किदै थिए।सिन्धुलीको बजार कटेपछी उनी बा ९३ प ६७४० नम्बरको यामाहाको FZ बाईकमा दुर्घटना परेका थिए। काठमाण्डौबाट उदयपुर सङ्गै आएका विशाल बस्नेतका अनुसार दुई जनाले एउटै ग्रील उधोग सञ्चालन गर्दै आएकाछन र गाउमा केही कामले फर्कदा उनिहरु आ-आफ्नै बाईकमा फर्केका थिए।

सिन्धुली बजार देखि विशाल अघि बढेर खाना खान पर्खदा समेत खत्री नआए पछि फर्केर जादा दुर्घटना भएको अवस्थामा भेटिएको थियो।मोटरसाईकल सडकको छेउमा लडिरहेको र खत्री भने भिरको छेउमा उछिटिएका थिए। घाईते खत्रीलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारको क्रममा आफुलाई सुमोले ठक्कर दिएको बताएका थिए तर सुमोको नम्बर भने थाहा छैन।

खत्री केही छिन बोले पनि सास फेर्न गार्‍हो भयो भन्दै उपचारको क्रममा उनको मृत्यु भएको हो, आज पोष्टमार्टम गर्ने र आफन्तले सिन्धुली जिल्ला प्रहरिकार्यलयमा जाहेरी दिएर लास बुझ्ने भएको छ । पछिल्लो समय सुमोको अत्याधिक गति र छिटो पुग्ने होडले दुर्घटना बढ्न थालेको हो ।ट्राफिक प्रहरी सङ्ग र होटलवालाहरु सेटिङ्गमा सुमो चालकहरुले टाईम कार्डको समेत ख्याल गरेको पाईदैन ।

गाडिवालाले होटेलमा यात्रु झारिदिने र होटलवालाले टाईमकार्डको सेटिङ्ग मिलाईदिने साथै होटलबाट ट्राफिक प्रहरिले हप्ता उठाउने प्रबृती, जसको कारण अत्याधिक गति र मादक पदार्थको सेवन समेत चालकले गर्दा सर्बसाधरण र निर्दोस पैदल यात्री र साना सवारी चालकले ज्यान गुमाउनु परेकोछ। खत्रीलाई ठक्कर दिने सुमो अझै अज्ञात र फरार छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved