Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के साँच्चै अबकाे चुवनावबाट नागरिकले चाहेकाे परिवर्तन आउला त ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 23, 2022
261

चुनाव आउदैछ र दिन प्रतिदिन अनेकाैँ कहिल्यै नाम नसुनेका पर्टीका नेता भनाउदाहरु पनि अनुहार देखाउन र असंख्य अपुरा सपना देखाउने याेजनाहरु सहितकाे चुनावि घाेषणा पत्र सहित हाम्राे घर आगनमा आउने दिनपनि नजिकिँदै छ। नेपाली जनताले आफ्नाे हकहित, आफ्नाे देस र समदायकाे समृद्धिकालागि भनेर मतजाहेर गर्नपाउने अधिकार धेरै पटक प्रयाेगगरि कयाैँ नेताहरुलाई चुनाव जिताएका छन् ।

कयाैँकाे बलिदानि सहितकाे राजनिति परिवर्तनले सति प्रथा हट्याे, जिउदा शहिदहरुकाे रगतमा हाेलिखेलेरै भएपनि जहानिया राणा सासनकाे अन्तहुँदै जनताकाे छाेर छाेरिले पढ्नपाउने अधिकार पायाैँ। एकतान्त्रिय सासनप्रणालिले जन्मनासाथ राजाहुन पाउने नियमलाई २०६२/६३सालमै दरबारबाट उठिबास लगाएर गरिव नागरिककाे छाेरा छाेरि याे देसकाे राष्ट्र प्रमुख बन्न पाउने अधिकार पनि नलिएकाे भने हैन।

ति हिजाेका इतिहासलाई फेरबदल गर्दै आउदा आजकाे दिन सम्म नागरिकले दिएकाे भाेटले चुनियकाे नेताले के गरिव,निमुखा,अल्पसंख्यक समुदाय,लाेपउन्मुख समुदाय, विभेदकारि नियत सहितकाे छुवाछत जस्ता विभिन्न समुदायले साँच्चिनै आफले चुनेका नेताले आफुमाथि न्याय गरेकाे छ भन्ने प्रत्याभुत गर्न पाएका छन् त ?

२०६२/६३ पछिका दिनहरुमा राजनितिक परिवर्तनकाे रुपमा हामिले बाेल्नपाउने अधिकार पाएका छाैँ ।तर नागरिकले बाेलेकाे सुन्ने अधिकार किन ती राज्य संचानलकाे मेसाे सम्हालेकाहरुलाई भएन? १४ अञ्चल ७५ जिल्ला र ५ बिकास क्षेत्रमा बाँडिएकाे सुन्दर देसलाइ संघियताकाे नाममा टुक्र्याइयाे, गाउँ गाउँमा सिंहदरबार हरेक दरबारमा आफ्ना पार्टिका प्रतिनिधि बनायर राजा बनाईयाे ।

के जनताले कर तिर्नकैलागि संघियताकाे लागि थपडि बजाइदिएका थिए त ?? ३ दिन हिनेर जिल्ला सदरमुकाम आउनुपर्छ , करेसामा भएकाे नगरपालिकाले नागरिकलाई नागरिकता दिन नमिल्ने तिम्राे संघियता? न जनसंख्याकाे मापदण्ड छ त न आयश्राेतकाे मापदण्ड छ बाँदर लड्ने पाखाेलाई नगरपालिका घाेषणा गरिदिएर भयकाे बस्तिकाे नागरिकलाई निकासि करकाे नाममा शाेषण गर्ने यहिहाे तिम्राे गणतन्त्र?

नागरिक कहिल्यै नागरिकभन्दा माथि रहेर साेच्न नसक्दा र केही नेताकाे हलिहरुले सपनाकाे महलदेखाएर भाेट लुटिदिएकै कारण आज नागरिकले एक छिनकाे निर्णयले जिवनभर आफ्नाे जीवन स्तर बदल्न सकेकाे छैन र तिनै नेताकाे दास बनाउन बाध्य छन् आफ्ना सन्तानहरुलाई। चिन सँग भारतले युद्ध लड्न नेपालकाे जमिन माग्दा २०१८ सालमा भारतलाई नसुम्पिँदाेहाे त आज लिपुलेक, लिम्पियाधुरा र कालापनिका नागरिक झड्केलाे सन्तान जसरि बाच्नु पर्थ्याे?

छिकेमि सबैलाई समान व्यवहार नगरिँदा घर झगडामा पनि छिमेकिकै हस्तक्षेप हुन्छ तेसकै फलस्वरुप नेपाललाई भारतले आफ्नाे दबदबामा राखेकाे हाे, उ बेलामा भारतियदासि नेपाली नेता नबिक्दाेहाे त भारतले नेपाललाई अहिले सम्म हेप्थ्याे? जुन परम्परामा देसका नेता चल्दै आए याे परम्परा मेट्नकाेलागि पनि नेपालमा निर्वाचनकाे समय नागरिक चनाखाे बन्न जरुरि छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved