Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी खाेज्छाैँ समाजमा विभेदकाे अन्त तर, समुदाय भित्रै जातिय विभेद ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 23, 2022
406

जातीय विभेदका कारण दलित समुदाय भित्र पनि कलिला मुनाहरु आत्महत्या गर्न बाध्य भएका छन ।
पछिल्लो राजन सुनार र गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारको बिचको तगारो जातीय विभेद भयो ।

गत नोभेम्बरमा गलकोट नगरपालिका वडा नं – ४ नुवाकोटमा घर नजिकै झुन्डिएको अवस्थामा फेला परेका राजान सुनार   को शव फेला परको थियो उनले मर्नु भन्दा केहि समय अगाडी रातिको १२ बजे “तिमिलाई पाएको भए त कलम नै रोकिन्थ्यो कहानी सकिन्थ्यो तिमिलाई गुमाएर त कथा बन्दै छ शब्द यथावत् कोरिदै छ” Caption सहित “Thank you TikTok Friend आज सम्म धेरै माया गर्दिनु भयो सधै को लागि Byee” लेखेका थिए |

उनीहरुको चोखो मायाँमा जातीय विभेद मृत्यु बनेर आयो । प्रेमी राजन सुनारले आत्महत्या गरेको २ महिना नबित्दै उनकि प्रेमिका गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झुन्डिएर आत्महत्या गरेकि छिन । प्रेम त्यो चिज हो जसले माया र मन बाहेक अरु केही देख्दैन त्यसैले भनिएको होला प्रेम अन्धो हुन्छ भनेर । सङ्गै बाच्ने मर्ने कसम माया प्रेममा सजिलै खाईन्छ : तिमिलाई आफ्नो बनाउन नसके तिम्रो हुन नसके तिमिलाई नपाए मर्छु भन्ने कुरालाई राजनले प्रमाणित गरेका थिए ।

Open photoउनले आत्महत्या गर्दा सायद यो समाजले उसलाई बुद्दु दिमाख नभएको केटा भन्यो होला हरेक दिन कसैको माया कसैको सम्झनामा मर्नु भन्दा हरेक पल मर्नु भन्दा एक पलमै मर्छु भन्ने लाग्यो होला उसलाई । सामाजिक प्राणी त्यो माथि सामाजिक मात्रनभै चेतनसिल प्राणीमा गनिएको मानिस , खै रगत सबैको रातो नै हुन्छ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने सायद शब्दमा मात्र हो किनकि आज अझै पनि हाम्रो समाजमा जातिय समस्या यथावत् नै रहेको छ ।

मान्छेको शरीर भन्दा पनि ठुलो यहाँ जात रैछ आफुलाइ सम्हाल्नु भगवान अर्को चोटि यो सृष्टि सिर्जना गर्दा कि त माया नबनाउनु कित जात ! यहाँ माया प्रेम कसैको जातले छुट्टिन्छ् कसैको धोका ,कसैको परिवारको कारण , कसैको एकले अर्कालाई नबुझदा यस्तै धेरै कारण हुन्छ ।

सायद राजन र मिराले सँगसँगै जिउने र मर्ने कसम खाएका थिए ।

आफुले गरेको आफ्नो वाचा पुरा गरिन मिराले..आज धिक्कार्दै छ होला मिरा र राजनको आत्मले जसले मान्छेलाई सानो ठुलो जात बनाइदियो ! धिक्कार्दै छ होला उनिहरुको आत्मले त्यो समाजलाइ जुन समाज उनिहरुको प्रेमको बाधक बन्यो धिक्कार्दै छ होला उनिहरुको आत्मले जसलाई उनिहरुको प्रेम र ज्यान भन्दा उनिहरुको जात ठुलो लाग्यो ।

यो कस्तो रिति हो एउटा मान्छेले अर्को  मान्छे सँग माया गर्न नपाउनु ? कसैले कसैलाई अँगालेर बाँच्न चाहन्छ भने उसलाई स्वतन्त्र भएर बाँच्ने अधिकार  कि छैन र ?

आफुले गरेको प्रेम सबैको बाधक बन्छ भने जिउनुको के अर्थ ? बाबुआमा र समाजको घृणित भएर जिउनु भन्दा संसारै छोड्छु भन्यो होला राजनको आत्मले र उनले संसार त्यागे । सायद सराप्दै छ होला आज यो संसारलाई राजन सुनार र मिरा परियारको चोखो प्रेमले ।

 

गत नोभेम्बरमा गलकोट नगरपालिका वडा नं – ४ नुवाकोटमा घर नजिकै झुन्डिएको अवस्थामा फेला परेका राजान सुनार   को शव फेला परको थियो उनले मर्नु भन्दा केहि समय अगाडी रातिको १२ बजे “तिमिलाई पाएको भए त कलम नै रोकिन्थ्यो कहानी सकिन्थ्यो तिमिलाई गुमाएर त कथा बन्दै छ शब्द यथावत् कोरिदै छ” Caption सहित “Thank you TikTok Friend आज सम्म धेरै माया गर्दिनु भयो सधै को लागि Byee” लेखेका थिए |

उनले कक्षा १२ गलकोट बहुमुखी क्याम्पसबाट पढेका थिए ! उनि स्थानिय तहमा भलिबल खेल खेल्ने गर्दथे । उनको मृत्यु भएको २ महिना नबित्दै उनकि प्रेमिका भनिएकि गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झुन्डिएर आत्महत्या गरेकि छिन ।

उनले पनि आफ्नो टिकटकमा “तिमी पो फर्केर आउन सक्दैनौं म त तिमी सँग आउन सक्छु नि प्यारा” भनेर लेख्दै आफ्ना मृत प्रेमिको नाम लिँदै स्टाटस लेखेर झुन्डिएर आत्महत्या गरेकि छिन । mayurpati.com बाट सभारगरी तयारपारिएको वास्तविक घटना ………

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved