स्वास्थ्यमा जटिलता महशुस भएपछि दाहाललाई शनिबार राती नै मेडिसिटीमा भर्ना गरिएको थियो । आज विहान आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उनलाई निमोनियासहितको स्वास्थय समस्या रहेको जनाईएको छ । अध्यक्ष प्रचण्डलाई भने यसअघि नै संक्रमण पुष्टि भैसकेको थियो । हाल उनी संक्रमण मुक्त भईसकेका छन् । file photo
- September 29, 2026
