Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लिमचुङ्गबुङ्गमा न्यानो जाकेट बितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 21, 2022
297 shares

आकाश मगर, उदयपुर। उदयपुरको कर्णाली भनेर चिनिने लिमचुङ्गबुङ्ग गाउपालिका वडा नम्बर ५ मा न्यानो जाकेट बैसाखी र आरनको लागि जस्ता बितरण गरिएकोछ ।

वडा नम्बर ५ का सबै सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिक,एकल महिला अपाङ्ग र शिल्पी समुदायलाई ११३जाकेट? ११५ लाट्ठि ,१० आरन ३ ओटा बैसाखी बितण गरिएको छ।त्यसै गरि श्री बाल आधारभुत बिधालय राम्बेला चौलानेमा कक्षा १ देखि कक्षा ८ सम्मका सबै १११ बिधार्थिलाई समेत स्थानिय जनप्रतिनिधी वडा सदस्य चन्द्र कुमार राई र युवा समाजसेबी दिबराज राईको पहलमा न्यानो जाकेट बितरण गरिएको थियो ।

वडा नम्बर ५ का जनप्रतिनिधी र हिमालय लिडरशिप डिभलबमेन्ट सेन्टर दोलखा जिरिको सहकार्यमा उक्त सामाग्री बितरण गरिएको हो। आफुहरु देशको जुनसुकै भुभागमा बसे पनि आफ्नो कर्म गर्न छोड्न नहुने एक अर्कालाई साथ सहयोग गरि एक अर्कामा जोडिनु पर्ने हिमालय लिडरशिप डिभलभमेन्ट सेन्टरका कार्यकारी निर्देशक ईस्वर सुनुवारले बताउनु भयो।

आफुहरुले आउने दिनहरुमा फेरि अरु कार्यक्रमहरु लिएर जान सक्ने समेत बताउनु भयो आफुहरुले न्यानो जाकेट बितरण कार्यक्रम देशको चार ओटा जिल्ला रामेछाप,दोलखा,चितवन र उदयपुरमा गरेको र त्यसमा १५०० जेष्ठ नागरिक र बिधालयका बिधार्थिहरु भएका बताए ।

कार्यक्रममाको विशेष अतिथिको रहनु भएका पालिका प्रमुख मेजर राईले कार्यकारी निर्देशक सुनुवारलाई र तालिम केन्द्रलाई दिल खोलेर धन्यबाद दिएकाछन र साथै उनले आउने दिनहरुमा लिमचुङ्गबुङ्गका मानिसहरुलाई साथ सहयोग गर्न समेत अपिल गरेकाछन र अबको केही बर्षहरुमा लिमचुङ्गबुङ्गले सगरमाथा बेचेर अबको २० बर्ष पछि देशकै समृदी गाउपालिका बनाउने बताए पालिकाको भ्यु टावरबाट सगरमाथा हेर्न मिल्ने हलेशिको दर्शन गर्न पाउने ,सुर्यदय र सुर्य अस्ताएको समेत हेर्न पाउने भएकोले अब गाउपालिका समृदिको बाटोमा केही बर्षमा पुग्ने बताउदै आउने दिन र चुनाबमा समेत ठिक नेता चुन्नुहोस भन्न समेत भ्याए ।

No description available.

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved