Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्थानीय चुनाबकाे घाेषणा गर्न अध्यक्ष राइकाे सरकारलाईआग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 17, 2022
[webverse_shares]

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्थानीय चुनावकाे मिति घाेषणा गर्न माग गरेका छन् । सरकारलाई संविधानको धारा २२५ लाई ध्यान दिन आग्रह गर्दै अध्यक्ष राईले भनेका छन्, ‘म गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको ४ वर्ष ६ महिना २० दिन भएछ, संविधानको धारा २२५ मा गाउँसभाको कार्यकाल ५ वर्षको हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको छ । यसअनुसार जानुपर्दछ ।’

तर, अझैसम्म चुनावको घोषणा नहुने दुखद् भएको अध्यक्ष राईको भनाइ छ । लोकतान्त्रिक देशमा यस्तो हुन नहुने अध्यक्ष राईको तर्क छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका अध्यक्ष राईले थपेका छन्, ‘लाेकतान्त्रिक सरकार र नेपाली कांग्रेस पार्टीलाई सुहाउने कुरा यो हुँदै होइन ।’

अन्य नेताहरूलाई आफूलाई जस्तै निर्वाचित बनेर जनताको सेवा गर्ने अवसर लोकतन्त्रमा निर्वाचनले मात्रै दिने उल्लेख अध्यक्ष राईले गरेका छन्, भनेका छन् ‘त्यसैले ढिला नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु आवश्यक छ ।’

यसअघि पुस २९ गते निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा आयोगले निर्वाचन ढिलो हुनसक्नेतर्फ सचेत गराउँदै आयोगलाई तयारीको लागि कम्तीमा १२० दिनभन्दा बढी चाहिने बताएका थियाे । याद रहाेस अध्यक्ष राई काेभिड माहामारिकाे जटिल परिस्थितिमा पिपिई सेट लगायर आफ्ना पालिकाकाे नागरिकलाई पिठ्युमा बाेकेर नागरिक बचाउने जनप्रतिनिधि हुन्। भने दुर्गम जिल्लाकाे पनि बिकट भेगमा पर्ने उक्त पालिकाकाे लागि बिकासकाे असल जनप्रतिनिधिकाे परिचय बनाउन सफल अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved