मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ । समितिले रेष्टुरेन्ट कति वैध र कति अवैध छ, सो स्थानमा रेष्टुरेन्ट आवश्यक छ की छैन् सो बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ ।
- September 29, 2026
