Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाेवेल र केएमसिका संचालक शर्मालाई पक्राउगर्न गृहमन्त्रालयको निर्देशन,ठगिमुद्दा चलाउन सक्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 5, 2022
19K shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा परेको काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ ।

कलेजका सञ्चालक सुनिल शर्मामाथि कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको छ । गृहले गरेको पत्राचारमा चिकित्सा शिक्षा आयोगलाई समेत बोधार्थ दिएको छ ।

आयोगले तोकेभन्दा २० लाख रुपैयाँ बढी शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले काठमाडौ मेडिकल कलेज, नोवेल कलेज बिराटनगर र पोखराको मणिपाल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो ।

आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालले आयोगले तोकेकै शुल्क लिने प्रतिवद्धता दिलाएको थियो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले शुल्क निर्धारणमै असहमति भएपनि नियामक निकायले तोकेकै शुल्क लिने प्रतिबद्धता जनाएका थिए । शर्माले प्रतिबद्धता जनाएपनि तोकेभन्दा बढी शुल्क लिन भने छाडेनन् । त्यसपछि विद्यार्थीहरुले पुन विभिन्न निकायमा उजुरी दिएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पनि गृह मन्त्रालयबाट अनियमित शुल्क लिने नोवेल मेडिकल कलेजलाई प्रचलित कानुन अनुसार कारबाही गर्न पत्राचार भएको स्विकार गरे ।

‘हो हामीलाई पत्र आएको छ । विद्यार्थी र अभिभावकहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुलेको भनेर गुनासो गरेका छन् । हामी भोली यस विषयमा विस्तृत अनुसन्धान गर्छौं,’ सिडिओ रिजालले भने,‘यदि बढी शुल्क लिएको पाइए प्रचलित कानुन अनुसार ठगीमा मुद्दा चलाउने अधिकार हामीलाई छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved