Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोहन पोखरेलको नेतृत्वमा ३५ सदस्यिय कमिटि गठनगर्दै अनेरास्ववियु खोटाङको २३ औं जिल्ला सम्मेलन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 2, 2022
156 shares

खोटाङ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औं जिल्ला सम्मेलनबाट कं मोहन (संग्राम) पोखरेलको नेतृत्वमा ३५ सदस्य कमिटि गठन भएको छ । शनिवार जिल्लाको सदरमुकाम दिक्तेल बजारको समिक्षालय हलमा भएको यस सम्मेलनबाट अध्यक्ष मोहन (संग्राम) पोखरेलको अध्यक्षतामा ३५ सदस्य कमिटि गठन भएको हो । सम्मेलनबाट उपाध्यक्षमा एम खड्का,सचिवमा विष्णु उपरकोटी,सह सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान र कोषाध्यक्षमा मुस्कान राई चयन भएका हुन् ।

यसैगरी सदस्यमा अभिश्येक घिमिरे,प्रकास पोखरेल,पुजा रेग्मि,विप्लव कोइराला,एलिना गिरी,प्रतिमा राई,सरस्वती परियार,सुसिला तिमिल्सिना,सृजना अधिकारी,मिना योगी,रुवी राई,ईश्वर आचार्य,विक्रम क्षेत्री,कैलाश खडरका,मिलन भुजेल,झगराज राई,अनिल आचार्य,उमेश रिजाल,शौगान राई,दिपक खतिवडा,स्नेहा राई,युवराज कट्वाल,सविन राई र प्रवेश राई चयन भएका हुन् ।

शिक्षाको राष्ट्रियकरणमा जोड,निजिकरणलाई निरुत्साहन,वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औं जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ उक्त सम्मेलन सम्पन्न भएको हो । अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेकी केन्द्रिय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा उक्त सममेलन सम्पन्न भएको हो । सम्मेलनमा नेकपा एमालेकी केन्द्रिय सदस्य उषाकला राई पार्टी अध्यक्ष रामप्रसाद दंगाल नेताद्धय सुरेन्द्र कुमार राई कुमार आचार्य,दिपनारायण रिजाल,विणादेवी राई लगायतका नेता तथा विद्यार्थी नेताको उपस्थितीमा उक्त सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved