Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 2, 2022
105 shares

चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ । विशेष सांगीतिक कार्यक्रमका लागि न्यूयोर्क सहर पुगेका उनीमाथि एक युवकले हमला गरेका हुन् । नेपाली समयअनुसार झण्डै बिहान १०ः०० बजे स्टेजमा गाईरहेका राईलाई पछाडीबाट आएका ती युवकले घाटीमा समातेर लडाएका थिए ।जतिबेला गायक राईले ‘मैले मायाले दिएको चिनो, राख्यौँ कि फाल्यौ’ बोलको गीत म्यूजिक ट्र्याकमा गाइरहेका थिए ।

जेठोखबरलाई प्राप्त भिडियो फुटेजमा देखिए अनुसार राईलाई समातेर लडाउदा उनले ‘हट’ भनेको सुनिन्छ । त्यसपछि सबै साउण्ड सिस्टम बन्द गरिएको थियो । तर, उनीमाथि यस्तो किन भयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । स्टेजमा यस्तो अभद्र व्यवहार भएपछि राइका समर्थक दर्शकहरुले को हो त्यो रु त्यसलाई मार्मार् भन्दै चिच्याए को पनि देखिएको छ । राईमाथि भएको हमला पछि विश्वभर रहेका उनका शुभचिन्तकले आक्रोश पोखेका छन् । अमेरिका, बेलायतलगायतको बिभिन्न युरोपियन मुलुकको कार्यक्रमका लागि भन्दै उनी केही दिनअघि नेपालबाट उडेका थिए । अघिल्लो दिन न्यूयोर्क झरेका उनलाई कार्यक्रमस्थल पुर्‍याएको आयोजकले कलाकारको शान्ति सुर क्षा गर्न नसकेको भन्दै आ लोचना समेत सुरु भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा ‘मेघा स्टार राई इज किङ’को उपनामले चिनिने राजेशपायलले २०४६ सालमा गाएको ‘फैलियो माया दुबोसरी’ बोलको गीत सर्वाधिक चर्चीत भएको थियो । जुन अहिलेसम्म पनि लोकप्रिय छ । राईद्धारा स्वरबद्ध सागरसरी चोखोमाया, दर्शन नमस्तेजस्ता हजारौँ गीतहरुले चर्चाको शिखर चुमेका छन् । उनले एकै दिनमा १७ वटा बिभिन्न भाषाको गीत रेकर्ड गरेरसमेत कीर्तिमान कायम गरीसकेका छन् । जेठो खबरबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved