Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनजागरण नेपाल पार्टीको दोस्रो महाधिवेशन सम्पन्न ,अध्यक्षमा पुन: खनाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2021
66 shares

देसमा राष्ट्रिय मुलधारमा स्थापित राजनितिक पार्टिहरुले अधिवेशन गर्ने हाेडबाजि जस्तै चलिरहेकाेबेला जनजागरण पार्टि नेपाललेपनि अधिवेशन सम्पन्न गरेकाे छ।

धादिङबेसी सदरमुकाममा सम्पन्न जनजागरण नेपाल पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डा. बी. पी. खनाल पुन: अध्यक्षमा चयन भएका छन् । निर्वाचित केन्द्रीय समिति निम्नानुसार रहेको छ।

१. डा. बी पी खनाल, अध्यक्ष

२. सुनिल महर्जन, वरिष्ठ उपाध्यक्ष

३. द्वारिका श्रेष्ठ, उपाध्यक्ष

४. थलु प्रसाद खतिवडा (रोशन), महासिचव

५. हिराकाजी महर्जन, कोषाध्यक्ष

६. विदुर अधिकारी, सह-महासचिव

७. पुरुषोत्तम उप्रेती, उप-सह-महासचिव

८. लिलियो महर्जन, उप-सह-महासचिव

९. देवेन्द्र सिंह डंगोल, उप-सह-महासचिव

१०. कालबहादुर विक, सह-कोषध्यक्ष

११. चेरोङ तामाङ, उप सह-कोषाध्यक्ष

१२. राजु नेपाल, मुख्य-सचिव

१३. आनन्द बहादुर, पीएम सचिव

१४. मोहमद, सुनार सचिव

१५. चन्द्र मायाँ श्रेष्ठ, उप-सचिव

१६. विन्दा कटुवाल, उप-सचिव

१७. रामेश्वर यादव, सदस्य

१८. मन प्रसाद जैसी, सदस्य

१९. लिलाराज श्रेष्ठ, सदस्य

२०. रामबहादुर मोक्तान, सदस्य

२१. प्रेमबहादुर शाही, सदस्य

२२. सालु सुनुवार सदस्य

२३. उर्मिला पाठक, राई सदस्य

संघीयता, लोकतन्त्र, संविधानवाद, सहकारिता, उद्यमशीलता, पुँजीवाद भन्ने नाराका साथ पुस १३, १४ र १५ गते तीन दिन सम्म चलेको महादिवेशनले खनालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रिय समिति चयन गरेको कुरा प्रर्वक्ता बिदुर अधिकारी ज्यूले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved