Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनताको आामूल परिवर्तनको आकांक्षालाई प्रयोगशाला दर्ज गरिदिने त होइन ?: महासचिव मैनाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 26, 2021
232

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले व्यवस्था बदलिए पनि अवस्था बदल्न नसकेको गुनासो गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै महासचिव मैनालीले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै हिजोआज आफूले त्यसलाई परिवर्तनका वाहकसँगको असन्तुष्टिका रुपमा बताउँदै आएको धारणा राखे ।

उनले आशंका व्यक्त गरे– ‘मलाई लाग्छ इतिहासले विगतका आन्दोलनलाई, जनताको आामूल परिवर्तनको आकांक्षालाई प्रयोगशाला दर्ज गरिदिने त होइन ?’महासचिव मैनालीले माओवादी केन्द्रलाई ‘नवजीवन’को शुभकामना दिएका छन् । उनले भने, ‘पार्टीका समर्पित कार्यकर्ताबाट सार्वजनिक चाहनाअनुसार पार्टीलाई नवजीवन प्रदान गरुन् भन्ने कामना गर्दछु ।’

उनले माओवादी केन्द्रका नेताहरुका अघि अहिले ठूलठूला प्रश्नहरु उभिएको देखिरहेको बताउँदै केही सविस्तार प्रस्तुत गरे । उनको पहिलो प्रश्न थियो– ‘नेपाली इतिहासको १० वर्षे कालखण्ड र चर्चित आन्दोलनबाट आएको माओवादी केन्द्रले जनताको असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्छ भनेर आशा किन नगरु ?’

तथ्यबाट सत्य खोज्ने माध्यमबाट वर्तमान समस्याको समाधान ननिकाल्ने हो भने देशमा एक खाले अन्योल कायमै रहने उनको भनाइ छ ।उनको प्रश्नहरु छन्– ‘किन माओवादी केन्द्रले तय गरेअनुसार तात्कालीन लक्ष्य प्राप्त भएन ? के लक्ष्य लिनु नै समय सापेक्ष थिएन ? हाम्रो आफ्नो राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो ?’ विशिष्ट आन्दोलनबाट खारिएका नेताहरुबाट उपयुक्त उत्तर आउने अपेक्षासमेत महासचिव मैनालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved