Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश २ को नामांकन हुने, मधेश, जनक कि मिथिला ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 24, 2021
24 shares

जनकपुरधाम । प्रदेश २ को नामांकन हुने भएको छ । यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ ।जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र मधेश नाममा सहमत भएका छन् । तीनवटै दलका प्रदेश सभा सांसदहरुबाट मधेश नाम प्रस्ताव भएको छ । तर, तीन दलको सांसद संख्या जोड्दा पनि दुई तिहाई नपुग्ने भएकाले प्रदेशको नाम टुंगो लाग्ने सुनिश्चित भएको छैन ।

प्रदेश २ मा कुल १०४ सांसद छन् । दुई तिहाई पुग्न १०७ प्रदेश सभा सदस्य रहेकोमध्ये हाल रहेको १०४ मा ७० सांसदको समर्थन चाहिन्छ । जसपासहित मुख्य चार दल मिलेमा मात्र दुई तिहाई पुग्छ । जसपाले नचाहेमा बाँकी दल एक हुँदा पनि दुई तिहाई पुग्दैन ।

प्रदेश २ को नामांकन गर्न चार पटक प्रयास भएपनि दुई तिहाई पुगेको छैन । यसपटक पनि पुग्ने सम्भावना कम छ । मिथिला र जनक नाम जसपा र लोसपाबाहेकका दलहरुबाट आइरहेका छन् ।नेकपा एमालेले जनक नाम प्रस्ताव गर्ने भएको छ । काँग्रेसले मिथिला शब्द मिलाउनुपर्ने भन्दै आएको छ ।

प्रदेश सभामा सबैभन्दा बढी सांसद जसपाको छ । दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा लोसपा र चौंथोमा नेकपा एकीकृत समाजवादी पार्टी छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समान पाचौंमा छन् ।

कस्को कति सांसद
जसपा– ३९
नेपाली काँग्रेस–१९
लोसपा–१६
नेकपा एस– १३
नेकपा एमाले– ८
नेकपा माओवादी केन्द्र– ८
नेपाल संघीय समाजवादी पार्टी–१

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved