Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा शिल्पी विशेष समितिकाे बिज्ञप्ति,कसूर र सजाय संबन्धि ऐन २०६८ संझाैता किन कार्यन्वयन भएन??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2021
754Shares

काठमाडौ । सरकारले जातिय विभेद तथा छुवाछुत बिरुदृदकाे ऐन पारित गरि अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धि अन्तराष्ट्रिय सन्धि – संझाैता गरेकाे पनि दशकाैँ भईसकेकास छ। तर त्याे ऐन लाई सरकारले प्रभावकारि तवरले लागू नगरिदिँदा आजकाे दिन सम्म पनि जातिय बिभेदकाे अन्त त के २० काे १९ पनि नभएकाे अवस्था छ।

जुन ऐन बनाईयाे त्यसकाे पुर्ण पालना र पुर्णरुपले लागू नहसँदा समुलायमाथिकाे ज्यदति, हत्या र हिंसा घट्नुकाे सट्टा दिननुदिन क्रमिक रुपले बढ्दाेरुपमा छ। जसकाे लागि कयन उदाहरणहरु आँखा अगाडिनै सबैलाई जगजाहेर छ। गत बर्ष रुकुम पश्चिम साेति घगनामा नवराज बि क लगाएतमाथिकाे जातिय नरसंहार र केही दिन अघिमात्रै हुम्लाकाे १९ बर्षिय चन्द्रे कामिलृ मल्ल थरकि युवती सँग प्रेमविवाहकै कारण माइइति पक्षका केही हुल मान्छेहरुले चन्द्रेकाे घरमाआइ सुतिरहेकमे अवस्थामा युवतिलाई फिर्ता लाँदै चन्द्रेलाई बेपत्ता बनाईएकाे छ।

कैलाली जिल्ला जानकि गाउँ पालिका ९ अमरावती जंगलमा २५ बर्षिय अर्जुन दासलाइइ रुखमा झुण्ड्याई घाँटीरेटि हत्या गरियकाे अवस्थामा शव फेला परेकाे जस्ता घटना घट्दाे क्रम बढ्दै गएकाे छ। यि र यस्ता घटनाहरु त उदाहरणमात्र हुन जति घटनाहरु आपसि गाउँमै आर्थिक चलखेल र डरत्रास देखाएर गुपचुप गरिएका छन्।

उल्लेखित घटनाहरुलाई नजिकबाट नियालेका र त्यहि समुदायबाट पार्टिमा प्रतिनिधित्व गर्ने ब्यक्ति दलमर्दन कामी, जनता समाजवादी पार्ट्रि शिल्पी विशेष समितिले एक बिज्ञप्ति जारि गर्दै उक्त २०६३ साल जेष्ठ २१ मा गठित कसुर सजाय ऐन २०६८लाई सरकारले पुर्णपालना गराेसभन्दै एक बिज्ञप्ति निकालेकाे छ। प्रस्तुत छ उक्त बिज्ञप्तिकाे पुर्णअंश,

दलित बनाईएका शिल्पी समूदायको हकहित र अधिकारका लागि राज्यले २०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समूदायको हक अधिकार सम्बन्धी संविधानमा लिपिवद्ध भएका विषयहरू जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ तथा मानवअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय सन्धि – सम्झौता गरिएको दशकौं भैसकेको छ, ता पनि राज्य सरकारद्वारा प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक रुपमा बढेको छ । जसको कारण पछिल्लोपटक यो समूदायमाथि शृङ्खलावद्ध जातीय हत्याहिंसाका घटना दिनानुदिन घटिरहेका छ्न् । गत वर्ष रुकुम पश्चिम सोतीमा नवराज बि.क. लगायतका ६ जनामाथि भएको नरसंहार, हत्याहिंसा जस्तैगरि केहि दिन अगाडि पुन: हुम्लाका १९ वर्षीय चन्द्रे कामीले मल्ल थरकी युवतीसँग प्रेमविवाह गरेकै कारण युवतीका माईती पक्षका केहि हुल मान्छेहरु कामीको घरमा आई राति सुतिरहेको अवस्थामा युवतीलाई आफू साथमा लगेर युवालाई लछारपछार पारी कुटपीट समेत गर्दै सोहि दिनदेखि चन्द्रे कामीलाइ बेपत्ता बनाईएकाे र कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा पर्ने जंगलमा २५ वर्षिय अर्जुन दासलाइ रुखमा झुन्ड्याई घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला पेरेको जस्ता पाशविक घटनाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।दुबै घटनाकाे घाेर भर्त्सना गर्दै तत्काल अपराधीहरुलाइ खोज अनुसन्धान गरि कानुनी कठघरामा ल्याई हदैसम्मको कार्वाही गरि दुबै पीडित परिवारलाई कानुनी राज्यको प्रत्याभूति गराईयोस् साथै पीडित परिवारकाे न्याय र क्षतिपूर्तिको व्यवस्था समेत राज्यले गरोस् भनी जाेडदार माग गर्दछाैँ । अन्यथा दाेषीलाई कुनै पनि बहनामा उन्मुक्ति दिईएमा र पीडकलाई कार्बाही नगरिएमा हाम्रो यस जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति देशैभरी कडा आन्दोलनमा उत्रन बाध्यहुने यसै विज्ञप्ति मार्फत चेतावनी समेत दिन चाहन्छाैँ ।

दलमर्दन कामी (अध्यक्ष)

Open photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved