काठमाडौं । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा निकै कम संख्यामा उम्मेदवार मैदानमा थिए । जसमध्ये पद्मनारायण चौधरीको मात्र जित सुनिश्चित भएको छ ।
मधेशका नेताहरु वीरेन्द्रप्रसाद कनौडिया ३८औं र मंगलप्रसाद थारु ३९औं नम्बरमा छन् । अबल हुसेन अन्सारी ८०औं नम्बरमा छन् ।३५ खुल्ला केन्द्रीय सदस्यमा कुनैपनि महिला उम्मेदवार बनेका छैनन् ।
