Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कार्यक्रम ” रिसर्च” काे २५औँ शृङ्खला पुराभएकाेमा विशेष कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2021
928

काठमाडौ । आमनेपालि टेलिभिजनद्वारा प्रशारित कार्यक्रम “रिसर्च” काे २५ औँ शृङ्खला पुराभएकाे अवसरमा मुक्ति कृषि फर्मका संचालक तथा उक्त रिसर्च कार्यक्रमका प्रस्ताेता हरि तामाङकाे सभापतित्वमा एक कार्यक्रम सम्पन्न भएकाे छ।

Open photo Open photo

राष्ट्रिय नाचघरमा आयाेजित साे कारयक्रममा नेपाल सरकारकाे तर्फबाट मन्त्रि पम्फा भुसालले अनुसन्धानकाे क्षेत्रमा सहयाेग गर्ने बताए भने उज्यालाे नेपालकाे नायक कुलमान घिसिङले नेपालमा बिजुलिकाे उत्पादन अनुसार खपत कमभएकाे हुनाले प्रसस्त बिजुलि प्रयाेग गर्न नागरिकलाई आह्वान गरेका थिए।

Open photo Open photo

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देसबिकासका लागि आफुमा भएकाे सीप र ज्ञानलाई प्रयाेग गर्दै समृद्द नेपाल, समुननत नेपालिका लागि अग्रसर बैज्ञानिकहरुकाे उपस्थिति थियाे। नेपालकाेलागि कम्प्युटरकाे अविस्कारक डा: मुनि बहादुर शाक्य,आयुर्वेदिक औषधिका अन्भेषक डा: सुवास सुब्बा लगायत मलेसियन , फिलिपिन्स र इटालिका अन्भेषकहरुकाे समेत उपस्थिथिति रहेकाे थियाे।

Open photo

कार्यक्रममा सामाजिक क्षेत्रबाट राष्ट्र र समाजकालागि याेगदान दिनाेहुने मात्रिका मगर, चन्द्रिका मगर लगायतकाे उपस्थिति थियाे भने माटाेकाे अन्भेषक अविस्कार क्षेतका बैज्ञानिकहरुकाे विशेष उपस्थिति थियाे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved