Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपाको सुज अभियान कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2021
1.2K

विनोद मण्डल । सिरहाको लहान नगरपालिका वडा नं ४ रामजानकी मन्दिर प्राङ्गणमा जनता समाज बादी पार्टीको सुज अभियान कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष राम नाथ पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रामकुमार गुप्ता विशिष्ट अथिती रामचलितर महतो , जितेन्द्र महतो , अथिथीहरू रिता यादब ,सत्रुघन मंडल ,राजेश गुप्ता , अशोक स्वर्नकार , दिनेश महतो लगाएको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सुर्य नारायन यादवले राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै रामकुमार गुप्ताले तत्कालीन अवस्था मा जनअधिकार फोरमका नामले चिनिएका संघठन अहिले जसपा भएको छ जसले आफ्नो बलिदानी यात्रा तय गरेर लोकतन्त्र स्थापनाको आन्दोलनमा गरेको योगदान र मधेशको मुद्दालाई स्थापित गराउनमा खेलेको भूमिकालाई जनताले बिर्सन नहुने बताएका छन् भने जसापा पार्टी मधेशको हक अधिकार सुनिश्चित गराउन निरन्तर लागिरहेकोले जनता समाज बादी पार्टीको सुज अभियानलाई अगाडी बढाएको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राम नाथ पण्डितले मेयर मुनि शाह ताना शाह भएको गुनासो गर्नु भएको छ भने अधिकांश वक्ताहरुले लहान नगरपालिका भित्र भइरहेको विकास निर्माण र ओझेलमा परेको विकासको चर्को आलोचना गरेका थिए । मेयर मुनि शाहको एकल निर्णयको कारण स्थानिय जनता यतिबेला सास्ती भोग्न विवस भएको वर्तमान समयमा अबको नेतृत्व जसपाको हातमा आउनुपर्ने बताएका थिए ।

कार्यक्रममा करिब ३०० सयको हाराहारीमा स्थानिय , जिल्ला , प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता सम्पन्न भएको कार्यक्रममा छाता अंकित गम्छा सहभागी सबैलाई वितरण गरिएको थियो भने मञ्चमा आसन ग्रहण गरेका नेताहरुले गम्छा जनतालाई मात्र भनी आफूहरु नलिएको बताएका छन् । कार्यक्रममा मधेश शहीदको पिता लक्ष्मी सहनी समेत उपस्थित भएर जसपालाई साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved