Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 17, 2021
42 shares

काठमाडौं । निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यो समस्या बिहीवार पनि दोहोरिएको छ ।

बिहीवार दिउँसो भरतपुरबाट काठमाडौंतर्फको उडानका क्रममा इन्जिनमा प्राविधिक समस्या देखिएपछि तुरुन्तै जहाज अवतरण गरिएको थियो । कल साइन ९एन–एईइैको बिचक्राफ्ट जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई भरतपुर विमानस्थलमै सकुशल अवतरण गरिएको बुद्ध एयरले पे्रस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त जहाजमा २ जना बालबालिका, १७ जना वयस्क गरी १९ जना यात्रु रहेका थिए भने पाइलट, कोपाइलट र विमानपरिचारिका गरी ३ जना सदस्यहरू पनि थिए । जहाजमा समस्या आएपछि कम्पनीले अर्को जहाजबाट यात्रुहरूलाई काठमाडौं पठाएको थियो । गत असोज ११ गते काठमाडौं–विराटनगर उडान गरेको जहाजमा पनि समस्या देखिएको थियो । बिहानी पख उक्त गन्तव्यमा उडान गरेको जहाजमा ७३ जना यात्रु थिए ।

त्यसबेला जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि आकाशमै घण्टौंसम्म घुमेको जहाज अन्ततः काठमाडौं विमानस्थलमा सफल अवतरण गरिएको थियो । यस्तै, मङ्सिर २२ गते बुधवार पनि भैरहवा–काठमाडौं उडानका क्रममा पनि समस्या देखिएको थियो ।

बुद्ध एयरको युफोर–८१० जहाजलाई पनि तुरुन्तै अवतरण गरिएको थियो । उक्त जहाजको दायाँ प्रोपेलर ‘पीइसी सिंगल च्यानल’मा समस्या देखिँदा अवतरण गराइएको थियो । त्यसमा रहेका यात्रुलाई अर्को जहाजको बस्दोबस्त गरी बुद्ध एयरले काठमाडौं यात्रुलाई पठाएको पनि कम्पनीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको थियो ।

कम्पनीका एकअधिकारीले भने सानोसानो जानकारी पनि बुद्ध एयरले सार्वजनिक गरेको हुँदा यी कुरा बाहिर आएको दाबी गरेका छन । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved