Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्यमन्त्री लाई ख्रिष्टीयन महासंघको ज्ञापन पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 15, 2021
273 shares

मोरङ संवाददाता, विराटनगर।

प्रदेश नम्वर १ को राजधानी विराटनगर स्थित मुख्यमन्त्री कार्यालय मा राष्ट्रिय ख्रिष्टीयन महासंघ १ नम्वर प्रदेशको प्रतिनिधी टोलीले मुख्यमन्त्री राजेन्द्र कुमार राई लाई भेटि ज्ञापन पत्र बुझाएको छ। ख्रिष्टीयन धर्मावलम्बीहरुको चाड ख्रिष्मस नजिकीदै गरेको अवस्थामा प्रभुयेशुको जन्मदिन ख्रिष्मस डे २०७८ को शुभकामना समेत मुख्यमन्त्रीलाई ब्याक्त गरेकाछन्।

नेपाली ख्रष्टीयन समुदायले वर्तमान अवस्थामा राज्य बाट भोग्दै आईरहेको विभिन्न समस्याहरु प्रती गम्भीर आपत्ति खेदजन्य असंन्तुष्टी प्रकट गर्दै राष्ट्रिय ख्रिष्टीयन महासंघ केन्द्रीय कार्यसमितिले सम्मानिय प्रधानमंन्त्री, राष्ट्रपति मानवअधिकारकर्मी तथा विभिन्न राजनीति दलका नेताहरुलाई काठमाण्डौ मा नेपाली ख्रिष्टीयन समुदायको हकहित संरक्षण साथै वर्तमान अल्पसंख्यक माथीको थिचोमिचोको अवस्थालाई बुझेर सिर्जित समस्याको समाधानको पक्षमा सकरात्मक भुमिका निर्वाह गरिदिन ज्ञापन पत्र बुझाए पछी देशका सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख लगायत सरोकारवाला पक्षहरु लाई प्रदेश स्तर बाट ज्ञापन पत्र बुझाउन महासंघको केन्द्रीय कमिटी बाट निर्देश भएको हो।

राष्ट्रिय ख्रिष्टीयन महासंघको अघिल्लो तथ्यांक अनुशार नेपालमा करिव १२ हजार भन्दा माथी चर्च हरु र ३० लाख को संख्यामा ख्रिष्टीयनहरु रहेको अभिलेख आफुहरु संग भए पनि राज्य बाट प्रदत सेवा सुविधा बाट सधै आफुहरु बञ्चित रहेको र विभेद रहित समान ब्यावहार हुनुपर्ने कुरा महासंघ १ नं. प्रदेश प्रमुख रेभरेण्ड एनोस गजमेरले संवादको क्रममा जानकारी दिए।

ख्रिष्टीयनहरुको पर्व चाड अर्थात २५ डिसेम्बर प्रभुयेशु को जन्मदिनमा सार्वजनिक राष्ट्रिय विदा ,मृत्यु संस्कारको लागि समाधि स्थलको उचित ब्यावस्थापन ,चर्च लाई स्वतन्त्र अधिकार सम्पन्न गुठीको कानुनी मान्यता लगायतका मागहरु मुख्यमन्त्री लाई ज्ञापन पत्र मार्फत बुझाएको र मुख्यमन्त्री बाट नेपाली ख्रिष्टीयन समुदायको हितमा संविधान को मर्म अनुरुप अभिभावकीय दाईत्व पूरा गर्ने कुरामा आफुहरु विस्वस्त रहेको महासंघ १ नं. प्रदेशका सचिव हिमांशु राय ले बताए।

अधिवक्ता पिकम राई ले कानुनको पालना गर्ने र गराउने वाहानामा कुनै पनि आस्था माथी अथवा नागरिकको स्वतन्त्र मौलिक र नैसर्गिक अधिकार माथी कोहि पुर्वाग्रही बन्नु हुन्न सबैलाई राज्यले समान ब्यावहार गर्नु नै राष्ट्रको हितमा हुने कुरा को तर्क पेश गर्दै यस्ता संवेदनशिल विषयमा राज्य संचालकहरु गम्भीर हुनुपर्ने भएकोले संम्वन्धित स्थानमा ख्रिष्टीयन समुदायका विषय बस्तुहरु उठान गरिदिएर अभिभावकीय भुमिका निर्वाह गरिदिन मुख्यमन्त्री को ध्यान आकृष्ट गर्नुभयो।

Open photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved