काठमाडौं। कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले २७ सय ७७ मत गनिसक्दा १३ सय १८ मत ल्याएका छन्।
- September 29, 2026