Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङकी सुष्माको जिब्रो अप्रेसन गर्न खर्च अभाव ,सहयोगका लागि अनुरोध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 12, 2021
609Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क महेन्द्र मावि कक्षा-९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठुलो भएको छ । अप्रेसन गर्दा जिब्रो निको हुने भए पनि आर्थिक अवस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले गर्दा सहयोगको लागि परिवारले आग्रह गरेका छन् । तिवारीको जिब्रो उमेर सँगै बढ्न थालेपछि समस्या भएको छ ।

डाक्टरको सल्लाह अनुसार यो ट्युमर भएको र नशा खुम्चिएकाले जिब्रो को अप्रेसन गर्दा निको हुन्छ। अप्रेसन गर्दा छ लाख देखि सात लाखसम्म लाग्ने र यसको उपचार काठमाडौँ मेडिकल कलेजमा सम्भव हुने डाक्टरहरूले बताएका छन।

यही मङ्सिरको १८ गते देखि २० गतेसम्म अप्रेसनको तयारी गर्नु पर्ने भएता पनि आर्थिक अभावको कारण समस्या भए पछि सुष्मा तिवारी बचाउ अभियान सुरु गरिएको छ। तरहराका युवा समाजसेवी सबिन भट्टराई र धुर्ब अधिकारीले उनको उपचारको लागि सहयोग अभियानको थालनी गरेका छन्।

आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुष्माका बुवाले आग्रह गरेका छन् । मोबाइल नं. ९८६१९०८८६३ मा सम्पर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बाबुसँग सम्पर्क समेत गर्न सकिने छ । थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८५११७६१६९ मा सम्पर्क गरी कलिलै उमेरमा गम्भीर रोगबाट पीडित भएकी तिवारीको उपचारमा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

याे बिषयलाई लिएर हामिले साे क्षेत्रका सांसद माननीय बिशाल भट्टराई सँग सम्पर्क गरेका थियाैँ , “म समग्र देसकाे नागरिकहरुकाे निम्ति एउटा सामाजिक पदधारण गरेकाे जिम्मेवार ब्यक्ति र खाेटाङ जिल्लाबाट प्रतिनिधित्व गरेकाे ब्यक्ति भएकाे हुँदा मेराे जिल्लाबासि सुष्माकाे उपचारकालागि हर प्रयास गर्ने छु “ भट्टराईले बताए। आशा गराैँ पिडित सुष्माकाे उपचारमा जिल्लाबासि समस्त देस बिदेसमा रहने नागरिकहरुले सहयाेग गरि उपचारमा सहयाेग गरिदिनुहुनेछ ।

त्यस्तैगरि जिल्लाबासि पिडित सुष्माकाे उपचारार्थ सहयाेगकालागि नेकपा एमाले खाेटाङ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष नवराज राेकाले पनि मञ्चकाे तर्फबाट सक्दाे सहयाेग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved