Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पशुपती आदर्श माध्यमिक विद्यालयद्वारा करोडौंको ब्रहमलुट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2021
78 shares
विनोद मण्डल । सिरहाको लहानमा रहेको पशुपति आदर्श माध्यमिक विद्यालय द्वारा स्थानिय व्यापारीहरुबाट स्टल बनाई दिने भनेर अग्रिम भुक्तानी वापत प्रती व्यापारीबाट ४ देखि ६ लाखको दरले रकम पशुपति आदर्श माध्यमिक विद्यालयका तत्कालीन ब्यबस्थापन समिति का अध्यक्षद्धय तथा सांसद पदम नारायण चौधरी र प्रदेश सांसद लगन लाल चौधरीको पालामा तत्कालीन प्रधानाध्यापक परमेश्वर राय र महेन्द्र चौधरीले व्यापारी हरुबाट करिब ९ बर्ष अगाडि २ करोड रकम बुझेका थिए ।
विद्यालय प्रशासनद्वारा करिब ३७ व्यापारीहरुबाट स्टल बुकिङ गर्ने गराउने भनी करोडौं रकम असुलेको हो । यसरी विद्यालयले लिएको अग्रिम भुक्तानी वापतको स्टल निर्माण भएको छैन भने बाध्य भएर आफूहरु आन्दोलित हुनुपरेको घर जग्गा भाडा उपभोक्ता समितिका संयोजक व्यापारी प्रमोद दासले जानकारी गराउनु भएको छ ।
स्थानिय व्यापारीहरूले व्यापार व्यवसाय सञ्चालन गर्नका लागि लहानको बजार क्षेत्रमा रहेको विद्यालयको सटर भाडामा लिएर व्यापार गर्नका लागि स्थानियले रकम जम्मा गरेपनि लामो समयसम्म व्यापारीहरुलाई रणभुलमा पारेपछि आक्रोशित हुनु स्वाभाविक हो । स्थानिय व्यापारीहरूले पटक पटक विद्यालय प्रशासनलाई आफ्ना समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाई नगरेपछि वाध्य भएर आन्दोलनमा जानुपरेको व्यापारीहरूको भनाई रहेको छ ।
No description available.

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved