खाेटाङ।गत बर्षकाे लकडाउनकाे समयमा online कक्षाका लागि internet काे समस्याले गर्दा रुखमा चढेर विश्वभर चर्चा कमाएका बिध्यार्थि धनकुमार लाई माननीय विशाल भट्टराईले सहायता गरेका छन्।

online कक्षामा सहभागी भएका सरस्वती माध्यमिक बिध्यालय अर्खाैले खाेटाङका कक्षा १० मा अध्ययनरत बिध्यार्थि धनकुमार लाई माननीय विशाल भट्टराईले उज्जल भविश्यका लागि कम्प्युटर हस्तान्तरण गरेका छन्।
