Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खच्किएकाे शिक्षाकाे केन्द्र श्री कालिञ्चाेक माध्यमिक बिध्यालय , वास्तविकता बुझाउनकाे सट्टा गैर जिम्मेवार बने अध्यक्ष

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 6, 2021
192 shares

दोलखा। नेपालको शिक्षाक्षेत्रमा भएको अनियमितता र राजनैतिक घुसपैठको पराकाष्ट चुलिएको सर्वब्यतितनै छ। यसैको एउटा नमुना बन्न पुगेको छ बिगु गाउँपालिका ८ स्थित श्रि कानिञ्चोक माध्यमिक बिध्यालय।

एकै हातको औँलाहरु त समान हुन्न तर यो प्राकृतिक नियमहो भने बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थिहरु पनि समान स्मरण शक्ति भएका हुन्न, यो सत्या स्विकार्न सकिन्छ। तर यो बिध्यालयका बालबालिकामा यति कमजोरिपनि देखियो कि कक्षा ५ मा अध्ययानरत बिध्यार्थि आफ्नो नाम , बिध्यालयको नाम भन्न सक्दैन, कक्षा ९ मा अध्ययनरत बिध्यार्थिले आफुलाई पढाउने शिक्षकको नाम भन्न सक्दैन अब तपाईं अनुमान लगाउनोहोस कि शिक्षा क्षेत्रमा सरकारको लगानि हावामा मुक्का बर्सायको भन्दा फरक नपर्ला।

सो स्कुलमा मिडिया कर्मिहरु पुग्दा गेटमा ताला बन्द थियो,केही अबिभावकहरुको गुनासो थियो,पढाइमा समस्या छ, बालबच्चाहरुको भबिस्य बिग्रियो,हामिले भन्यौ बिध्यालय तपाईंको बच्चालाई पढ्न सिकाउने स्थलहो तर अबिभावकको भुमिका बिना स्कुललेमात्र बिध्यार्थिलाई सक्षम गराउन असम्भव छ।

हामी सहप्राध्यापकको अनुमति सहित भित्र पसेपछि थाहा भयो प्रधानाध्यपक केही दिनदेखिने स्कुलमा अनुपस्थित रहेछन् भने केही शिक्षिका पनि अन्य समस्याले छुट्टिमा थिए। यत्ती कि यो समाचार तयारपार्दा सम्मा प्राध्यापक सुन्दर पाण्डे हाम्रो संपर्कमा छैन ।

स्कुलको शिक्षा गुणस्तर र अघिल्ला दिनहरुको शिक्षाकै समिक्षाको क्रममा पालिका अध्यक्ष युधिष्ठिर खड्का , स्कुल ब्यबस्थापन समिति अध्यक्ष बिकाश थामी सहितको एक टिमपनि आए तर प्रस्तुत हुने सैलिमा भने फरक थियो कि मिडियाकर्मिहरु उनिहरुलाई बिना जानकारि स्कुल प्रवेस गरे,, यत्ति कि मिडियालाई दृश्य खिच्नसमेत दिइएन। के बिद्यालयको बिषयमा भुझ्नकालागी पालिकामा अनुमती लिना जरुरी हुन्छ र ?

लुकिछिपि कैद भिडियोमा स्कुलको शिक्षा गुणस्तर साच्चिनै हामिले चाहेजति सुधार गर्न सकिएको छैन तर पुरै खराव भने छैन, दर्वन्दि अपुग र दुर्गम क्षेत्र भएकाकारण शिक्षकहरु आउन नचहेको बताउथे पालिका अध्यक्ष युधिष्ठिर खड्का।

हाम्रो स्कुलमा कुनै तेस्तो समस्या छैन हावाको भरमा कसैको सुराकिको भरमा बिध्यालय भित्र छिरेको आरोपसमेत लगाउन भ्यायका स्कुल ब्यबवस्थापन समिति अध्यक्ष्य बिकाश थामी पत्रकारको कुनै जिज्ञासाको जवाफै नदिई गैर जिम्मेवारिको भुमिकामा आफू र पालिका अध्यक्ष सहित हलबाट बाहिरए। एस बाट पनि केही बुझ्न सकिन्थ्योकी दालमे कुछ काला हे ,पालिकाका जिम्मेवार जनप्रतिनिधी भयर त्यसरी पत्रकारकाे जवाफ दिन नसकि हिड्दा भुमिका असल हाेला त ?

के रहेछ त साच्चिनै पालिका शिक्षा बिभागले शिक्षकको दर्वन्दि नदिएकै कारण बिध्यालयमा शिक्षाको गुणस्तर खच्कियको हो त ? पत्रकारको प्रस्नमा पालिका शिक्षा बिभाग प्रा.स. नवराज बस्नेत भन्छन् अरु बिध्यालयहरुको तुलनामा बिध्यार्थि संख्या उल्लेख्य ४२३ भएको कारण आधारभुत तहलाई चाहिने दर्वन्दि भन्दा दुई वटा दर्वन्दि बढि दिएका छौँ तर उहाहरुले तिनै आधारभुत लेवलका शिक्षकहरुलाइनै नौ कक्षा सम्म पढाउन लगाएका छने भने संघिय,स्थानिय तथा अन्य श्रोतबाट आर्थिक संकलन गरि अन्य शिक्षकलाई तलब दिएर कक्षा ९ सम्म संचालन गरेका हुन्। प्रष्ट हुनोसकि हामिले कक्षा ७ सम्मकालागि भने दर्वन्दि र शिक्षक दिएका छौँ।

केही अबिभावकको गुनासो छ, राजनितिक नियुक्तिबाट शिक्षक ल्याइएको हुनाले गुणस्तरिय शिक्षक नहुदा बिध्यार्थिको भविस्य बिग्रियो भन्छन्नि भन्ने प्रस्नमा बस्नेत भन्छन्, अहिलेको अवस्थामा राजनितिमा आस्था नराख्ने ब्यक्तिहरुत भलै कम होला तर पनि यस स्कुलको बारेमा भने खासै कोहि पनि पार्टिकै सदस्य रहेको नहोला, तर बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष भने एमाले सम्बद्ध जिल्ला स्तरिय हुन सक्छ ।

हो , बिध्यालय बिध्यालय जस्तो होस र शिक्षक शिक्षकको स्थानमा रहोस तर राजनितिक पावरबाट निर्देशित भने कोहि हुनो हुन्न किन भने बिध्यालय शिक्षाआर्जनको केन्द्र बन्नो पर्छ राजनिति भर्तिकेन्द्र बन्नो हुन्न।

यस बिध्यालयको शिक्षाको बिषयलाई लिएर हामिले उक्त क्षेत्रका माननीय संसद पार्वत गुरुङ सग पनि केही जिकज्ञासा राख्योैँ , हामी सचेत नागरिक र सकृय राजनिक बाट समाजमा भएका बिकृति बिसंगति लाई हटाउदै राम्रालाई सहयोग र बिकृतिनै भए त्यस्ताको बिरुद्दमा लागिरहने , जुन बिध्यालयको बिषयलाई दिएर संबन्धित निकाय सँग पनि छलफल गरि बिध्यालयलाई शिक्षाको केन्द्रबनाउने बाटोमा छौँ गुरुङ बताउछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved