महाधिवेशनको अध्यक्षमण्डलमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अस्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे, राम बहादुर थापा बादल, विश्नु पौडेल, सुवास नेङ्वाङ, महासचिवमा शकर पोखरेल, उप महासचिवहरुमा प्रदीप ज्ञवालि, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरुमा टोप बहादुर रायमाझी, रघुवीर महाशेठ, छविलाल बिस्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्धमा अर्याल रहेका छन् ।

