काठमाडौ । देसमा सरकार द्वारा गरियको महंगि नियन्त्रण तथा धार्मिक विभेदको बिरुद्दमा आमूल परिवर्तन मसिह पार्टि नेपालले आज मोटर साइकल र्यालिको आयोजना गरेको छ।
बिहान ११ बजे पार्टिको केन्द्रीय कार्यालय सुकेधाराबाट सुरु गरिने सयौँको संख्या मोटरसाईकल र्यालि चाबहिल,कोटेश्वर,ग्वार्खो,सातदोबाटो,यकान्तकुना हुँदै कलंकि,नयाँ बसपार्क, सामाखुसि ,बसुन्धरा हुँदै चक्रपथ देखि पुन पार्टि कार्यालय आउने पार्टि अध्यक्ष भरत गिरिले बताए।
सरकारद्वारा पेट्रोलियम थदार्थ देखि दैनिक उपभोग्यको सामग्रिहरुमा गरियको मूल्य बृद्दिले नागरिकको ढाडसेकेकोअवस्थामा यसको छिटो समाधान गर्न सरकारको धयानाकर्षण गराउने हेतुले उक्त कार्यक्रम आयोजना गरियको श्रोतले बताए।
धर्मनिरपेक्ष घोषणा भैसक्दा पनि यो देसमा अल्पसंखिक समुदायमाथिको बारम्बारको ज्यादति तथा गिरफ्तारिले आजित बनेको भन्दै ख्रीष्टियन धर्म गुरु केशव आचार्यको रिहाइको माग सहितको एजेण्डा लिएर गरिने आजको र्यालिमा निशुल्क शिक्ष स्वास्थ्य,महिला हिंसा,बलात्कार मातृभुमि रक्षाको बिषयहरु समेत समावेस गरि सरकारको ध्यानाकर्षण गराउनका लागि सो कार्यक्र तय भएको बताएको छ । File photo
