Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चीनमा सत्ताविरुद्ध बोल्यो कि कठोर परिणाम भोग्नुपर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 21, 2021
33 shares

चीन जति आर्थिक रुपमा समृद्ध बन्दै गइरहेको छ उति नै शासनसत्ता कठोर बनेको छ । त्यहाँ जतिसुकै अन्यायमा परेपनि सत्ताविरुद्ध बोल्यो कि कठोर परिणाम भोग्नुपर्ने हुन्छ । यसका केही उदाहरणहरु पछिल्लो समय बढ्न थालेका छन् ।

चीनका सबैभन्दा धनाढ्य देखि लोकप्रीय खेलाडीसम्मले सत्तालाई चुनौती हुने गरी होस् वा आफूमाथि अन्यायबारे बोल्दा नै किन नहोस् ठूलो जोखिम मोल्नुपरेको छ । ज्याक माले ठूलै चुनौती झेले । अहिले टेनिस स्टार पेङ सुआईले त्यस्तै चुनौती भोगिरहेकी छिन् ।

झट्ट हेर्दा चीनको समृद्धि र भौतिक विकास जति सुन्दर लाग्छ त्यहाँ व्यैक्तिक स्वतन्त्रता कमजोर छ । नाम चलेका र अन्तर्राष्ट्रिय ख्याति कमाएकाहरु नै अन्यायविरुद्ध बोल्दा कम्युनिस्ट सत्ताबाट समस्या झेल्नुपर्ने अवस्थामा छन् ।

अहिले टेनिस स्टार पेङ सुआई कहाँ छिन् निश्चित छैन । उनले यौन र्दुव्यवहारको खुलासा गरेकी थिइन् । चिनियाँ सामाजिक सञ्जाल वेबोमा लामो पोष्ट गर्दै आफूमाथि तत्कालीन चिनियाँ उपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् । ७५ वर्षीय गाओली सन् २०१७ मा सत्तामा हुँदा उक्त घटना घटेको थियो ।

पेङले यस्तो खुलासा गरेपछि यसको स्वतन्त्र अनुसन्धानको माग गरिएको छ । विश्वका टेनिस स्टार, विश्व महिला टेनिस एशोशिएसन, राष्ट्रसंघलगायत संघसंस्थाले आवाज उठाइरहेका छन् । तर, चीन यो विषयलाई अन्यत्र मोड्न खोजिरहेको छ ।

अलिबाबाका संस्थापक ज्याक मा पनि सन् २०२० मा हराए । उनले सरकारको नीतिको विरोध गरेका थिए । उनको व्यवसायमाथि असर पार्ने कदमहरु चालियो । सन् २०२१ को सुरुमा देखापरेका ज्याक माले आफू हराउनुको कारण खुलाएनन् । उनलाई कम्युनिस्ट सत्ताको भय देखियो ।

हलिउडकी चिनियाँ नायिका फान विङविङ पनि सन् २०१८ मा तीन महिना हराइन् । उनी सामाजिक सञ्जालमा निकै लोकप्रीय थिइन् । उनीमाथि कर छलीको आरोपसहित अनुसन्धान गरिएको थियो । फान पनि कम्युनिस्ट सत्ताका लागि चुनौती बनेपछि समस्यामा परिन् ।

चीनमा सत्ताको विरोध गर्ने काटुनिष्ट देखि वैज्ञानिकहरु समेत अप्ठ्यारोमा पारिए । कतिपयलाई पक्राउ गरियो । त्यहाँको कम्युनिस्ट शासन निकै कठोर छ । सत्ताको विरोध गर्ने टिक्न कठिन छ । सत्ताविरुद्ध बोल्यो कि पोल्योको अवस्था छ ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved