Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको पोस्टमा १२०० कमेन्ट तर ९९% कार्यकर्ता को नेपाललाई “गाली”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2021
681 shares

काठमाडौँ, २८ वैशाख । हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिभएको विश्वासको मतका क्रममा अनुपस्थित माधव कुमार नेपाललाई एकालेका कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुको कारण विज्ञप्ती मार्फत जानकारी गराएको कुरामा नेता नेपाललाई एकालेका कार्यकर्ता तथा सुभचिन्तकले कडा शब्दमा गाली गरेका छन् । उहाँको आधिकारीक पेजमा उक्त विज्ञप्ती सार्वजनिक गर्नुभएसँग समाचार तयार पार्दासम्म आएका करिव १२ सय वटा कमेन्टमा करिव ११ सय ५० भन्दा बढी गालीका कमेन्ट रहेका छन् भने करिव ५० वटाभन्दा कम समर्थनमा कमेन्टहरु आएका छन् ।

यसबाट पनि के प्रष्ट बुझ्न सकिन्छ भने एमालेलाई विभाजनको रेखामा लैजाने माधव समूह नै रहेको कार्यकर्ताको अभिव्यक्तिबाट आएका छ । नेपालको कमेन्टमा हेर्ने हो भने कार्यकर्ताहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट सन्देश बुझन सकिन्छ । तर माधवको अभिव्यक्ति तथा व्यवहार भने त्यसको ठिक उल्टो रहेको भन्ने कार्यकर्ता तथा सुभचिन्तकले आक्रोस व्यक्त गरेका छन् । कार्यकर्ताको आक्रोस अनुसार ‘माधव नेपालले आफ्नो घर पनि बनाउँदैनन्, अर्काको घर पनि बनाउन दिँदैनन् । समयसापेक्ष आफ्नो स्वार्थको लागि रंग फेरिरहन्छन् ।’

पछिल्लो समय माधव समूहले माओवादी केन्द्रको मामुली कार्यकर्ता बनी प्रचण्डको शरणमा पुगेको र एमालेलाई ध्वस्त पार्ने प्रचण्डको ग्राण्ड डिजाईनलाई सफल बनाउन माधव समूह हात धोएर लागेको भन्ने कार्यकर्ताको आक्रोस देख्न सकिन्छ । एमाले नेपाली जनताको प्राणभन्दा प्यारो पार्टी रहेको उल्लेख गर्दै जनताको प्यारो पार्टीलाई ध्वस्त पार्न खोज्ने माधव समूहका नेतालाई लालगद्दारको रुपमा चित्रित कार्यकर्ताले गरेका छन् । प्रस्तुत छ सम्बन्धित कमेन्टहरु :

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved