राजधानिकाे थापाथलिबाट हतियारसहित एक बयक्ति पक्राउ
जनयुद्दकालमा गरिने बन्दै बन्दबाट मुक्ति पाएकाे नेपाल र नेपाली नागरिकले देसकाे बदलिँदाे राजनितिक घटनाक्रमले फेरिपनि बन्दकाे घाेषणा सँगै राजधानिमै हतियार भेटिनाेले फेरि एकपटक ससंकित हुनुपर्ने समय तसिर्जना हुनलागेकाे हैन भन्ने बिषयपनि उठ्नसुरु भएकाे छ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रभाग प्रमुख, प्रहरी निरिक्षक सुरेशराज भट्टका अनुसार थापाथली बस्ने २१ वर्षीय जितेन्द्र नाथको कोठाबाट BATMAN लेखिएको Air Gun जस्तो देखिने पेस्तोल बरामद भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित गोरखनाथ मन्दिर नजिक कोठामा अबैध हातहतियार लुकाइ छिपाइ राखिएको छ भन्ने सूचनाको आधारमा प्रहरीले तलासी गरेको थियो । पक्राउ पर्ने नाथको स्थायी घर कैलालीको गोदावरी नगरपालिका हो ।
पेट्राेलियम पदार्थमा सरकारले गरेकाे मुल्यबृद्दिकाे बिराेधमा विप्लवले नेतृत्व गरेकाे पार्टीले देसब्यापिरुपमा गरेकाे आान्दाेलनकाे घाेषणा सँगै उपतयकाकाे मध्यभाग थापाथलिबाट हतियार भेटिनाेले केही मानिसहरुकाे शंका विप्लवमाथि भए पनि पक्राउपरेका ब्यक्ति सग आवस्यक अनुसन्धान भैरहेको छ।
बिराेधकाे विभिन्न कार्यक्रमहरु सँगै भाेलि ३० गत्ते विप्लवसमुहले नेपाल बन्दकाे समेत घाेषणा गरिसकेकाे छ भने अनय बिध्यार्थि संगठनहरुले पनि मुल्यबृद्दिकाे बिराेध जनाएकाे छ।
