Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१०औँ महाधिवेशनकाे लागि एमाले खाेटाङले १४ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतबाट गर्याे छनाेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2021
[webverse_shares]

खोटाङ । नेकपा एमाले खोटाङले १० औँ राष्ट्रिय महाधिवेशनको लागि १४ जना महाधिवेशन प्रतिनिधि सर्वसहमत छनोट गरेको छ । शनिबार एमाले खोटाङले विज्ञप्ति सार्वजनिक गर्दै सर्वसम्मत छानिएका महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।

आठ हजार ६६४ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङले आगमी मङ्सिर १०-१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १४ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । अध्यक्ष दंगालका अनुसार छनोट हुनेमा प्रदेश कमिटी सदस्य हरिकुमार पोखरेल, पाँचकणर् (पीके) राई, उषाकला राई, खडेन्द्र साङपाङ ईन्द्रप्रसाद दंगाल, पार्टी अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, सचिवालय सदसय चर्चबहादुर विश्वकर्मा, दिपनारायण रिजाल, दिलचक्र राई, विणादेवी राई, सदस्य गोमा मगर र पुष्पकला भुजेल रहेका छन्। प्रतिनिधि छनोट गर्दा भुगोल र जातका आधारमा १४ जना प्रतिनिधीमध्ये चारजना महिला र एकजना दलितबाट छनोट गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

Open photo

दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाभित्रका १४ जनालाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ भने केन्द्रीय कमिटीबाट मनोनित हुनका लागि सुरेन्द्रकुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कणर्बहादुर घले र नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेशकुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधिमा छनोट भएकाछन्।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न एमाले जिल्ला कमिटी खोटाङको बिहीबार बसेको बैठकले पार्टी कमिटी सचिवालयलाई जिम्मा दिएको थियो । सचिवालयको शनिबार बसेको बैठकले १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको महाधिवेशन कार्यदल खोटाङका संयोजक भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved