Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजवादी प्रेस संगठन सुरुवातिमै असनतुस्टि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2021
[webverse_shares]

काठमाडौ ।माधवब कुमार नेपालले अध्यक्षता गरेको समाजवादी पार्टी संबद्ध समाजवादी प्रेस संगठनमा एमालेनिकट पूर्व प्रेस चौतारी छाडेर आएका पत्रकारहरुले कनिष्ठलाई संगठनमा वरिष्ठ बनाएपछि विरोध गरेका छन् ।संगठनमा कनिष्ठलाई वरिष्ठ बनाइएको भन्दै पूर्व प्रेस चौतारी छाडेर आएका विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन बिसीहरुले विरोध गरेका छन् ।

शनिबार अध्यक्ष नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको छ ।संगठनको संस्थापकमा रहेका विश्वमणि सुवदीले आफूहरुले संगठनको कार्यक्रम बहिष्कार नगरेको केवल व्यक्तिवादी एकाधिकारवादी हावी भएपछि आवाज उठाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, हामीले समाजवादी प्रेस संगठनको कार्यक्रम वहिष्कार गरेका छैनौं । व्यक्तिवादी एकाधिकारवाद हावी भयो । नेतृत्व चयन न्यायोचिन भएन । तसर्थ हामीले असहमति जनाएको मात्र हो । हामी यो विचार र आन्दोलनमा दृढ छौं ।

त्यसैगरी सुवेदीपछि संस्थाप रामकुमार एलनले पनि साहित्यिक शब्दमाफर्त संगठन विस्तारको विरोध गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ती सबै साथी, सहयोद्धा, सहकर्मी, सहयात्री अनि सदस्यहरुलाई सलाम । म पत्रकारितामै छु । यहाँसम्म आइपुगेँ आफ्नै हैसियतले । कहिलेकहीँ हुन्न सोचेजस्तो केही कैफियतले ।’
तर, सो बिषयमा अध्यक्ष श्रेष्ठले त्यतिनै बेला मञचबाट असन्तुष्ट पक्षलाई भने, अहिलेको यो मनोनयनमात्र भएको र एक महिनापछि हुने राष्ट्रिय भेलाबाट पुर्ण कमिटि बनाउदै समपुर्ण बिधानसहितको समाजवादी प्रेस संगठन बनाईने र साथिहरुको माग अनुसार म आफ्नो पदनै छोडिदिन समेत तयार छु।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved