Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमएनओ -डा: गोपाल गुरुङ संगठनका लुम्बिनी प्रदेश प्रमुख बिमला पुनद्वारा राजीनामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 12, 2021
783

काठमाडौ । मंगाेल नेशनल अर्गनाइजेशन -डा: गाेपाल गुरुङ ( MNO-DGG) संगठनकाे लुम्बिनि प्रदेश प्रमुख समेत रहेकी रोल्पाकी बिमला पुनले राजिनामा दिएकी छिन्। २०७२ सालदेखि प्रबास सभा साउदीबाट संगठानिक जिम्मेवारी समाल्न थालेकी पुनले देशकाे विभिन्न भागमा हुने संगठानिक प्रशिक्षणहरु दिँदै आउँदा आफ्ना पारिवारिक ब्यस्तताकाे बावजुद संगठनलाई समय पुर्याउन हम्मे हम्मे परेकाेले आफुले संगठनलाई समय दिन नसकेकाे हुँदा पदमात्र ओगटेर बस्न नैतिकताले नदिएकाे हुनाले राजिनामा दिएकाे उनले जनाएकी छिन्।

Open photo

संगठन भित्र हिजाेकाे दिनहरुमा जसरी काम गर्ने अवस्थापनि नभएकाे साथै दिन प्रतिदिन संगठनमा समुदायकाे हितकाे लागि भन्दा पनि ब्यक्ति बिशेषकाे हुँदै गएकाे समेत गुनासाे आइरहेकाे अवस्थामा संगठनबाट जिम्मेवार मानिसहरुले राजिनामा दिँनाले कतै अन्य शक्तिहरुकाे बहकाई त भएन ? भन्ने तर्क केही संगठनकाे नेताहरुकाे छ ।

बिमला पुनले राजिनामा गरे सँगै प्रवास सभा जापानका संयाेजक एकराज पुनले पनि संगठनमा रहेर काम नगर्ने बताएका छन्। आफ्नाे फेसबुक स्टाटसमा अर्का नेता आर्यन राईसँगकाे अनलाइन कुराकानीमा राईले तिमी संगठनमा बसेर काम नगर भन्ने अभिब्यक्तिले संगठानिक काम गर्न असमर्थ भएकाे बताएकाे छ भने बागमति प्रदेस प्रमुख शेरप तामाङले केही दिनअघि एक टेलिभिजन मार्फत अन्तर्वार्ता दिँदै संगठनमा अलि असहज परिस्थिति पैदा भएकाे बताएका थिए। सर्वाेच्च सभाका केही तेनाहरुकाे हठि, राजनितिक अपरिपक्वता र लिडरसिपकै कमि कमजाेरीकाे उपजले त याे संगठन सकिँदै जान लागेको होइन भन्न एक जिज्ञासमा तामाङ भन्छन्, “याे पक्कै पनि हाे, जसकाे समाधान हुँनै लागेकाे संगठनकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्छ तत्पश्चात अहिलेकाे सर्वाेच्च सभामा केही ब्यक्ति सहित संगठानिक नीति नियम साथै नेताहरुकाे नियत पनि फेरिने छ,।

लामाे समय अस्थित्वकाे लागि सांगठानिक राजनिति गरेका डा: गाेपाल गुरुङकाे नेतृत्वकाे MNO ले गुरुङकाे देहवसान पस्चात नियममा परिमार्जन गरि खस आर्यहरुसमेत संगठनमा समावेस गरेपछि अलग रहेका MNO-DGG संगठनलाई बिरलाल राईले नेतृत्व गरिरहेका छन्। संगठनमा रहेका केही साथिहरुले मिडियामा बोलेका कुराहरु समाजमा अलि अपाच्य भएकाे र त्यस्ता बक्तब्य दिने साथिहरुलाई सजक र समाजमा चल्न सक्ने भाषा र अभिब्यक्ति दिन जानकारी गरि सकिएकाे बताउछन् ।संगठनका अनुसासन बिभाग प्रमुख शक्ति राई ।

यसरी एकपछि अर्काे नेताहरुले संगठन छोड्दै गर्दा ८०% अहिन्दु मुलबासी मंगाेलहरुकाे आवाज उथान गर्ने संगठन कतै मासिने त होइन भन्ने जिज्ञासमा पार्टी वा संगठन भनेकाे धेरै किसिमकाे मानिस अटाउने एउटा प्ल्याटफर्म भएकाेले सकिन्छ साथिहरु सबै रहनु असल हाे अन्यथा आफ्नाे ब्यक्तिगत बिचारलाई हाम्रै संगठनमा लाडेर नराखी आफ्नाे ब्यक्तिगत स्वतन्त्रतालाई प्रयाेग गरि संगठनबाट बाहिरिन पनि सकिन्छ र अन्य नवआगन्तुकहरु यस संगठनमा आउन पनि सक्छ भन्छन् बागमति प्रदेश प्रमुख शेरप तामाङ ।https://youtu.be/SIUuV0frjSE

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved