Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कर्मचारि कुट्ने जड्याहा सिइओकाे बचाउमा पर्यटनबाेर्डकाे लाजमर्दाे विज्ञप्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2021
168 shares

काठमाडौं । गत शनिबार भाई टिकाको दिन त्रिभुवन विमानस्थलस्थित मदिराले लठ्ठिएर भन्सार कर्मचारीमाथि हातपात गर्ने पर्यटन बोर्डको सिइओको बचाउमा बोर्डकै उच्च तहका कर्मचारी लागेका छन् ।

मदिरा पिएर विमानस्थलस्थित भंसार विभागका कर्मचारी सुमन थापामाथि बोर्डका सिइओ धनन्जय रेग्मीले अवैध रुपमा ल्याएको ६ बोत्तल मदिरा भित्र्याउन नदिएको भन्दै झापड हानेका थिए ।

थप्पडा हान्दै रेग्मीले ‘म को हो चिनेको छस् ? देश चलाउने मान्छे हुँ’ भन्दै धम्काएका थिए । उनै सिइओ रेग्मीको बचाउ गर्दै पर्यटन बोर्डले विज्ञप्ति निकालेको हो । बोर्डकी प्रवक्ता नन्दिनी लाहे थापाले लज्जाष्पद रुपमा विज्ञप्ति निकाल्दै घटनाको ढाकछोप गर्ने प्रयास गरेकी हुन् । जबकी रेग्मीलाई तालुकदार निकाय पर्यटन मन्त्रालयले ३ दिने स्पष्टिकरण सोधेको छ । रेग्मीले समेत सामान्य कुटपीट भएको र आफूले मदिरा पिएको स्विकार गर्दै आएका छन् । तर, बोर्डले भने लज्जास्पद रुपमा लेटरप्याडको समेत दुरुपयोग गर्दै रेग्मीको बचाउ गरेको छ ।

मदिरा पिएर लफडा गर्ने रेग्मी विरुद्ध सञ्चार माध्यमले खबर छापेको भन्दै उल्टै सञ्चारमाध्यम विरुद्ध नै थापाले झूटो आक्षेप लगाएकी छिन् । सञ्चारमाध्यमले हुँदै नभएको खबर छापेको समेत उनको आरोप छ । तर, सिइओ रेग्मीले भने घटना भएको स्विकार गर्दै विमास्थलबाटै शक्ति केन्द्र अर्थात अर्थमन्त्री जनार्दन शर्मालाई समेत फोन गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved