काठमाडौ । नेपालमा जात ब्यबस्था र हिन्दुवर्णाश्रमकाे खुलेरै बिराेधमा रहेकाे विभिन्न अधिकारकर्मिहरु छन् जसमध्य कत्तिले जातिय,धार्मि,नश्लिए तथा बर्गियताकाे बिषयलाई केन्द्रित गरेर अभियायन चलाईरहेकाे छ।
जातिय मुद्दालाई मुख्यबिषय बनायर जनजाति नेता आङ्काजि शेर्पाले दिनहुँ जसाे विभिन्न माध्यमबाट बाेलिरहेका छन् भने पश्चिम नेपालमा रहेरपनि रघुविरसिंह ठगुन्नले खसहरुकाे हितकाेलागि धार्मिक आवाज उठान गरिरहेकाछन् भने विभिन्न माध्यमबाट आफ्ना समुदायहरुकाे लागि राज्यले अविभाबकत्व पूरा गराेस र हामिलाई पनि मानव हुने अधिकार देउ भन्दै जात ब्यवस्था बिरुद्द बारम्बार बाेलिरहेका अर्का अभियन्ता हुन चन्द्रेश्वर दास।
कहिले अन्तरजातिय बिबाहकाे कारण दलिदहरु मारिन्छ त कुवा, धारा छाेयकाे निउमा मारिन्छन्। केही दिन अघिमात्र चितवनमा भिमबहादुरकाे हत्या गरियाे त्याे पनि दलिदभएर मन्दिर प्रवेश गर्न खाेजेकै कारण। यहि बिषयबस्तु हरुलाई मध्यनजर गर्दा मनमा पटक्कै शान्ति मिल्दैन । तसर्थ आफ्नाे फेसबुकमा लेख्छन उनै अभियन्ता दास,,

