Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा ( एमाले ) खाेटाङ-काठमाडौं सम्पर्क कमिटीकाे सामुहिक देउसि भैलाे कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2021
207 shares

May be an image of 7 people, people standing and people sitting

काठमाडौ । नेकपा ( एमाले ) खाेटाङ-काठमाडौं सम्पर्क कमिटीकाे दिपावलिकाे शुभकामना आदानप्रदान तथा सामुहिक देउसिभैलाे कार्यक्रम सम्पन्न गरेकाे छ। खाेटाङ-काठमाडौ सम्पर्क कमिटि जनसाँस्कृतिक माहासंघका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा खाेटाङ जिल्ला घरभई विभिन्न ब्यबसाय तथा पेसामा आबद्द साथै बिध्यार्थिहरुकाे उल्लेख्य उपस्थिति थियाे।

आपसमा सद्भावकाे कामना सहित दिपावलिकाे शुभकामना आदनप्रदान सहित सामुहिक देउसि भैलाे कार्यक्रममा उपस्थित भएकाे उध्याेगि ब्यबसायिहरुले एमाले खाेटाङ-काठमाडाै सम्पर्क कमिटिका लागि आर्थिक सहायता पनि रहाेस भने गरियकाे उक्त सामुहिक देउसि भैलाे कार्यक्रममा २९८१३७/ रुपैया समेत संकलन भएकाे कमिटिका अध्यक्ष नबराज राेकाले बताए।

May be an image of 11 people, including Rabindra Ojha, people standing, indoor and text that says 'S नेकपा एमाल खोटाड काठमाडी सम्पर्क कमिटीदारा आयोजित शुभकामना आदान प्रदान तथा देउसी मेलो कार्यक्रम २०७८ θρτοσοι नेकपा आयोजक'

कार्यक्रममा नेकपा ( एमाले ) जन सास्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य कम्रेड खगेन्द्र राई बिशेष अतिथि केन्द्रीय अनुशासन आयोगका केन्द्रिय सदस्य क.कर्ण घले , जि . क सदस्य क. गिरेन्द्र बहादुर राई युबा संघ नेपालका सचिवालय सदस्य क. नरदेब राई अतिथि पाटीका भोजपुर जिल्ला कमिटी सदस्य क.योगेन्द्र खत्री , प्रदेश नम्बर १ का पाटी कमिटी सदस्य तथा कमिटीका सल्लाहकार खेलकुद माहासङ्घका उपाध्यक्ष प्रभात बिक्रम कटुवाल उपस्थित थिए।

May be an image of 10 people and people standing

त्यस्तै राष्ट्रिय युबा संघका केन्द्रीय सदस्य बिनोद संन्सार राई , मिलन कार्की समजसेबि हेमराज कार्की लगाएतकाे बृहत जनसहभागिता सब्य र भब्य रुपमा देउसि भैलो सम्पन्न गरियकाे जानकारि अध्यक्ष राेकाले बताए।

May be an image of one or more people and people standing

अध्यक्ष राेकाले थपे ” आजकाे उक्त कार्यक्रम लाई सफल बनाउन दिन रात नभनि खट्नुहुने कमिटीका कम्रेडहरुलाई मुरी मुरि धन्वाद व्यक्त गर्दछु ।साथै कार्यक्रम स्थलमै आई देउसि भैलि खेलि रमाईलो माहोल बनाउने रत्त दक्षिणा प्रदान गर्ने समाजसेबि , रास्टसेबक सुरक्षाकर्मि पत्रकार कलाकार महिका शिक्षक बिद्याथि कर्मचारी सबै मानुभाब हरुमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु ।समयको अभाबका कारण उपस्थित हुन नसक्नु हुने फोन एस एम एस बाट देउसि भैलो लाई दक्षिणा पठाई दिनु हुने दानदातालाई पनि धन्यवाद ब्यक्त गर्दछु ।”

May be an image of 7 people and people standing

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved