Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पार्टीलाई जग्गादिने दातालाई ओलिले भने , अझै दानगर्दै जानमन लाग्छ !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2021
525 shares

चितवन – प्रेस चौतारी चितवनका जग्गाका दाता तेजबहादुर कार्की (केशव) लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चौतारीलाई जग्गा दान गरेकोमा खुसी व्यक्त गरेका छन् ।

चितवन आएका सन्दर्भमा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका बेला उनलाई धन्यवाद र वधाई दिएका हुन् । एमाले अध्यक्ष ओलीले कार्कीलाई दान गर्ने मान्छेहरुलाई राम्रो कामका लागि अझै दान गर्दै जान मन लाग्ने बताए । ‘दानमा सन्तुष्टि हुन्छ, अझै दान गर्न मन लाग्छ’ एमाले अध्यक्ष ओलीले कार्कीलाई भने, ‘दान गर्दा एक खालको आनन्द प्राप्ती पनि हुन्छ ।’ सो क्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले प्रेस चौतारी चितवनको अवस्था, जग्गादाता कार्कीले गरेको सहयोगका बारेमा अध्यक्ष केपी ओलीलाई ब्रिफिङ गरेका थिए । भेटमा व्यवसायी कार्कीले आफूले पार्टीलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने बताए।

प्रभु हाउजिङ एण्ड प्रोपटिज डिर्लसकातर्फबाट युवा व्यवसायी एवम् समाजसेवी तेजबहादुर कार्की (केशव) ले २०७३ सालमा प्रेस चौतारी चितवनलाई भवन बनाउन भन्दैं भरतपुर ११ बसेनीमा साढे नौ धुर जग्गा उपलब्ध गराएका थिए ।

अहिले सो जग्गाको मूल्य झण्डै ७० लाख पर्न आउँछ । पेशागत पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपालको देशभरीमा आफ्नो नाममा जग्गा भएको चितवनमा मात्रै हो । प्रेस चौतारी चितवनले सो स्थानमा भवन निर्माण गर्ने तयारी गरेको अध्यक्ष सुवास पण्डितले

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved