Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले म र विद्यालयकाे मानमर्दन गरेका छन : प्रअ हसन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021
90 shares

कपिलवस्तु । स्थानीय राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले विद्यालय र मेराे मानमर्दन गर्न आर्थिक लेनदेनकाे निरधार ,झुठाे अफवाह फैलाएकाे प्रअ मुनिजर हसन बताएका छन । जिल्लाकाे विजयनगर गाउंपालिका केहीदिन देखि वडा ३ मा रहेकाे भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदकाे भर्ना गर्न आर्थिक चलखेलकाे समाचार विभिन्न संचारमाध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले आज पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारकाे रकम माग नगरेकाे बताएका छन ।

उनले म दाेषी भएकाे प्रमाणित भयाे भने कानुनमा रहेकाे सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद यादवले लडाई चाैधरी आफ्नाे छाेराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिदै आएकाे बताउनुभयाे ।

उनी जसरी पनि गरिदिनुस भनेका थिए राजनितिक षड्यन्त्रमा फसेर प्रअ हसन र विद्यालय व्यवस्थापन समितिमाथि समेत आराेप लगाएकाले हामी सबैकाे मानमर्दन भएकाेले विजयनगर गाउंपालिका लगायत सम्बन्धित निकायलाई यथाशीघ्र उचित कार्यवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन । विद्यालयले भदाैं २० ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएकाे थियाे त्यसमा लडाइ चाैधरी काे छाेरा विवेक चाैधरी लगायत कुल ४ जना फार्म भरेका थिए तर विवेक चाैधरि परीक्षा दिन नपुगेकाे र साेहि दिन लडाई चाैधरीले फाेन गरि पैसा मागेका थिए ।

चाैधरीले विद्यालय प्रंगणमा गालीगलाैज गरेकाे विव्यास सदस्य गल्लु खानले जानकारी गराए। उनी भन्छन लडाई चाैधरी छाेरालाइ भर्ना गराउन प्रअ हसन लाई पटक पटक सम्पर्क गरेकाे तर विफलता हात आयाे त्यसपछि झुठाे आराेप फैलाएका हुन ।साे पदका लागि लिईएकाे परिक्षामा कुनै विद्यार्थी पास भएन्न , त्षसपछि विद्यालयले १५ दिने अर्काे विज्ञापन गरेका छ ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved