Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वेलकम इभेन्ट म्यानेजमेन्टको दुईदिने विवाह उत्सव प्रदर्शनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 31, 2021
264 shares

वेलकम इभेन्ट म्यानेजमेन्टको दुईदिने विवाह उत्सव प्रदर्शनी

वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यकालागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने प्रदर्शन गरेको छ । वेलकम ग्रुपको मूख्य कार्यालय पुरानो वानेश्वरमा सुरु भएको दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाह आदि कार्यमा आवश्यक पर्ने सामाग्रीहरु प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनमा न्वारानका लागि आवश्यक पर्ने चाँदि थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धको लागि आवश्यक पर्ने डालो, धनुषबाण, डोली लगायतका सामाग्रहरु राखिएका छन् ।
यसैगरी विवाहका लागि मण्डप, पार्टीस्थल सजावट देखि फोटो तथा भिडियोको लागि नेपाली परम्परा शैलीको जग्गे साहिपाटाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु, बेहुला तथा बेहुलीको श्रृङगार, क्याटरिङ,बिभिन्न बाजा लगायतका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

वेलकम इभेन्ट म्यानेजमेन्मटका प्रबन्ध निर्देशक नीता पौडेलले भन्नुभयो नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभ लगन सुरु हुने समयमा उपभोक्तालाई एकैठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनको आयोजना गरेका हौँ ।
उहाँले भन्नुभयो प्रदर्शनी मा उपस्थित हुनुभएका व्यक्तिहरुबाट प्राप्त हौसला र उत्साहले हामीलाई ठूलो प्रेरणा मिलेको छ ।
बेलकम ईभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक व्यवसायीक रुपमा यस्तो कार्यका लागि एकैठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved